मुम्बई । बलिउडका दिग्गज अभिनेता दिलीप कुमारलाई अस्पताल भर्ना गरिएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइतबार अस्पताल भर्ना गरिएको उनकी पत्नी सायरा बानुले बताएकी हुन् ।
श्वास फेर्न गाह्रो भएको अभिनेताले भनेपछि उनलाई हिन्दुजा अस्पतालमा लगिएको हो । इन्डियन एक्सप्रेससँग कुरा गर्दै सायराले भनेकी छिन्, “श्वासप्रश्वासमा समस्या हुनेबित्तिकै हामीले दिलीप...