कैलाली : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ३ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।
उनमा आइतवार मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
सङ्क्रमण पुष्टि भएपछि उनलाई आइतवार राती साढे…