काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियन लिग वान क्लब पर्सिक कदिरी एफसीसँग अनुबन्ध भएसँगै इन्डोनेसिया पुगेका नेपाली राष्ट्रिय टोलीका डिफेन्डर रोहित चन्दलाई क्लबका समर्थकले भव्य स्वागत गरेका छन् । बुधबार जाकर्ता पुगेका रोहितलाई समर्थकले विमानस्थलमै पुगेर स्वागत तथा मैदानमा समेत रोहितलाई समर्थकले भव्य स्वागत गरेका हुन् । नयाँ सिजनका लागि रोहितलाई पर्सिकले दुई साताअघि एक वर्षका […]