नेपाल संवत ११४३ को भव्य स्वागत (फोटोफिचर)

आजबाट सुरु भएको नेपाल संवत् ११४३ को काठमाडौं उपत्यकामा भव्य स्वागत गरिएको छ । नेपालको मौलिक संवतको रूपमा लिइने यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्...