मन्त्री चौधरीलाई जन्मस्थान मटिहानीमा भव्य स्वागत (फोटोफिचर)

जनकपुर, ५ असार । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीलाई जन्मस्थान महोत्तरीको मटिहानीमा जनताले भव्य स्वागत गरेका छन् । मन्त्री भएपछि पहिलोपटक उनी हिजो (शुक्रवार) जन्मस्थान महोत्तरीको मटिहानी आएकी हुन् । मन्त्री चौधरीलाई त्यहाँका स्थानीय जनताले भव्य स्वागत गरेको उनको सचिवालयले जनाएको छ । मटिहानी नगरपालिकाद्धारा आयोजित स्वागत तथा सम्मान समारोह कार्यक्रममा सम्बोधन […]

सम्बन्धित सामग्री

मन्त्री साहलाई गृहनगर जनकपुरधाममा भव्य स्वागत

जनकपुरधाम । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता कुमारी साह गृहनगर जनकपुरधाम आएपछि भव्य स्वागत गरिएको छ । मन्त्री बनेदेखि पहिलो पटक उनी गृहनगर आएकी हुन् । जनकपुरधाम एयरपोर्टमा जनमत पार्टीका नेता कार्यकर्ता र समर्थकहरु पुगेर मन्त्री साहलाई स्वागत गरेका छन् । मन्त्री साहले सरुवा बढुवामा हुने आर्थिक चलखेल बन्द गरेको र यसलाई व्यवस्थित […]

रेशमको रिहाइमा समर्थकहरूको भव्य स्वागत

काठमाडौं : कैलालीको टीकापुर काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय बिताइरहेका रेशम चौधरी रिहा भएसँगै उनका समर्थकहरु खुसी देखिएका छन्।सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसका अवसरमा आममाफी पाई रिहा भएसँगै उनका समर्थकहरु उनको स्वागतका लागि कारागारमा नै पुगेका थिए। चौधरीले रिहा भएसँगै मन्त्री क्वार्टर र त्यहाँबाट माइतीघरमा आई आफ्ना समर्थकहरुसँग भेट गरेका छन्।माइतीघर मण्डलामा पनि उनलाई स्वागत गर्नेहरुको भीड देखिन्थ्यो। स्वागत र समर्थनमा माईतीघर मण्डलामा पुग्नुभएका

खानेपानी मन्त्री यादवलाई गृह जिल्लामा भव्य स्वागत

बखतियार अलि सर्लाही, जेठ ७ । संघीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादवलाई शनिबार गृह जिल्ला सर्लाहीमा भव्य स्वागत गरिएको छ । मन्त्री यादवलाई सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा पार्टीका नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् । उनी पुर्व निर्धारित कार्यक्रम अनुसार पर्सा बजारमा नेपाल समाजवादी पार्टी, जिल्ला समन्वय समिति तथा पर्सा गाउँपालिका […]

मन्त्री बनेपछि पहिलोपटक वीरगंज पुगेका रमेश रिजाललाई भव्य स्वागत

वीरगंज : उद्योग वाणिाज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई वीरगंजमा भव्य स्वागत गरिएको छ। मन्त्री भएपछि पहिलोचोटी वीरगंज आएका रिजाललाई नेपाली कांग्रेसका नेता कार्यकर्ताले सिमरा विमानस्थलमा फूलमालासहित स्वागत गरेका थिए।  काठमाडौंबाट बुद्ध एयरको विमानबाट १२:३० मा उनी सिमरा अवतरण गरेका थिए। उनको स्वागतमा पर्सा-बाराका कांग्रेसका नेता कार्यकर्ताको गाडीको जुलुससमेत निस्केको…

राैतहटमा मुस्लिम समुदायद्वारा खानेपानी मन्त्रीकाे भव्य स्वागत

काठमाडाैं । संघीय मन्त्रीमा नियुक्त भएपछि पहिलाे फटक राैतहट पुग्नु भएका जनमत पार्टीका उपाध्यक्ष तथा खानेपानी मन्त्री अब्दुल खानंलाई भव्य स्वागत गरिएको छ । राैतहटका मुस्लिम समुदायले खानेपानी मन्त्री खानंकाे भव्य स्वागत गरेका हुन् । चन्द्रनिगाहपुर र राजपुरमा मुस्लिम माैलाना तथा अगुवाहरुहरुले मन्त्री खानंकाे भव्य स्वागत गरेका हुन् । साेही क्रममा मन्त्री खानंले प्रत्येक परिवारलाई […]

विजेता भलिबल टोलीकाे भव्य स्वागत, मन्त्री गहतराज विमानस्थलमै पुगे

काठमाडौं । दाेस्राे पटक पनि एभीसी सेन्ट्रल जोन भलिबलको ऐतिहासिक सफलता हासिल गरेको नेपाली महिला भलिबल टोलीलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज अन्तराष्ट्रिय विमानस्थलमा पुगेका छन् । ढाकाबाट भर्खरै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल झरेको टोलीलाई स्वागत गर्न मन्त्री गहतराजसहि नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष निरोज मास्केकाे टोली पुगेको छ । नेपाली महिला […] The post विजेता भलिबल टोलीकाे भव्य स्वागत, मन्त्री गहतराज विमानस्थलमै पुगे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

च्याम्पियन महिला भलिबल टोलीको भव्य स्वागत

काठमाडौं (हाम्रो खेलकुद) – एभिसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन नेपाली महिला टोलीलाई बिहीबार स्वदेश फर्कदा भव्य स्वागत गरिएको छ । मन्त्री परिषद्ले महिला टोलीका खेलाडीलाई जनही ५ लाख, प्रशिक्षकहरुलाई ३ लाख र व्यवस्थापकलाई २ लाख रुपैयाँ दिने निर्णय बुधबार नै निर्णय गरिसकेको थियो । महिला टोलीलाई स्वागत गर्न युवा तथा खेलकुद मन्त्री महेश्वजंग […]

नेकपाएसका अध्यक्ष नेपालको भव्य स्वागत

विमल विष्ट, काठमाडौं  ।   नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको धनगढी विमानस्थलमा आज भव्य स्वागत गरिएको छ । कञ्चनपुरमा नेकपा एसको पार्टी उद्घाटन कार्यक्रमका लागि कैलाली पुग्नु भएका अध्यक्ष नेपाललाई संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले सहितको हजारौँ नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेकाथिए । नेता नेपालको स्वागतमा सुदूरपश्चिम प्रदेशका मन्त्री तथा […]

साफको उपविजेता राष्ट्रिय टोलीको भव्य स्वागत (फोटो फिचर)

काठमाडौं : साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली काठमाडौं आइपुगेको छ।सोमबार बिहान काठमाडौंमा अवतरण गरेको नेपाली राष्ट्रिय खेलाडी र अफिसियलको टोलीको स्वागत गर्न युवा तथा खेलकुद मन्त्री महेश्‍वरजंग गहतराज विमानस्थल पुगेका थिए।मालदिभ्सको राजधानी मालेमा शनिबार भएको फाइनल खेलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो। नेपाल साफको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको थियो।

स्वास्थ्य सामग्री लिएर गृहजिल्ला पुगेका पर्यटनमन्त्री अरगरियालाई भव्य स्वागत

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियालाई गृहजिल्ला धनुषामा भव्य स्वागत भएको छ ।