विश्वभरि नै नयाँ वर्ष २०२४ को भव्य स्वागत

नयाँ वर्ष २०२४ को अस्ट्रेलियाको सिड्नीमा भव्य स्वागत गरिएको छ। नयाँ वर्षको उत्सव भव्य आतिशबाजीका साथ सुरु भएको थियो। सिड्नीका हार्बर ब्रिज र ओपेरा हाउसमाथिको आकाशमा ८. ५ टनको आतिशबाजी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। आतिशबाजी १२ मिनेटसम्म चलेको थियो। अष्ट्रेलियाका अन्य सहर क्यानबेरा र मेलबर्नमा पनि नयाँ वर्षको भव्य स्वागत गरिएको छ। किरिबाटीबाट सुरु […]