एनआईसी एसिया बैंकले ल्यायो ‘सेलिब्रेट लभ विथ एनआईसी एसिया बैंक’ योजना

‘भ्यालेन्टाईन डे’ को अवसरमा एनआईसी एसिया बैंकले ‘सेलिब्रेट लभ विथ एनआईसी एसिया बैंक’ योजना सार्वजनिक गरेको छ । यो योजना बैंकको मोबाइल बैंकिङ एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी ...

सम्बन्धित सामग्री

एनआईसी एसिया ‘रन अन बैंक’ अवस्थानजिक

काठमाडौं । एनआईसी एसिया बैंक दोहोरो मारमा परेको छ । बैंकले एकातिर आफ्नै कर्मचारीको असन्तुष्टि बेहोर्नुपरिरहेको छ भने अर्कोतर्फ आमनिक्षेपकर्ताको अविश्वासको मार खेप्नुपरेको छ । बैंकभित्रको अनियमितताबाट चरम रूपमा असन्तुष्ट रहेका डेपुटी सीईओ सुधिरनाथ पाण्डेले राजीनामा दिएसँगै आमबचतकर्ताबीच बैंकबाट आफ्नो जम्मा निक्षेप निकाल्ने क्रम दिन प्रतिदिन बढ्दै गएको छ । बैंकिङ कारोबारको मूल आधार नै […] The post एनआईसी एसिया ‘रन अन बैंक’ अवस्थानजिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ओरालो लाग्दै एनआईसी एसिया बैंक

काठमाडौं । एनआईसी एसिया बैंकको वित्तीय अवस्था’boutमा नेपाल राष्ट्र बैंक सुपरीवेक्षण विभागले गहन अनुसन्धानपश्चात् कारबाहीको तयारी गरेको छ । अन्तिम चरणमा पुगेको अध्ययनको प्रतिवेदन गभर्नर महाप्रसाद अधिकारीसमक्ष पेस गरेलगत्तै कारबाहीको प्रकृति र तह’bout निर्णय हुने राष्ट्र बैंक स्रोेतले जनाएको छ । निराशाजनक सूचकहरू माथिको अध्ययन अन्तिम चरणमा पुगेकाले कारबाहीको तयारी भएको राष्ट्र बैंक स्रोतले जानकारी […] The post ओरालो लाग्दै एनआईसी एसिया बैंक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एनआईसी एसिया बैंक र केड कम्पनीबीच सम्झौता

एनआईसी एसिया बैंक र केड कम्पनीबीच सम्झौता भएको छ । सम्झौताअनुसार केड कम्पनीबाट सामान खरिद गर्दा डिजिटल भुक्तानी गर्ने ग्राहकले २० प्रतिशत छुट पाउने बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट लाइफस्टाइल बैंकिङ युनिभर्स प्रमुख श्यामप्रसाद लामिछाने र केड कम्पनीतर्फबाट प्रबन्ध निर्देशक डिप्रिना शाक्यले हस्ताक्षर गरेका छन् । बैंकमा खाता खोलेर मोबाइल बैंकिङ, डेबिट […]

एनआईसी एसिया बैंकको दोस्रो त्रैयमासको खुद मुनाफा २.४० अर्ब

काठमाडौँ – एनआईसी एसिया बैंक लिमिटेडले चालू आव २०७८/७९ को दोस्रो त्रैयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकिङ क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको बैंकको समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन्। बैंकले आव २०७८/७९ को दोस्रो त्रैयमाससम्ममा कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (रू ४० अर्ब) ले वृद्धि गरी कूल कर्जा […]

एनआईसी एसिया बैंक र वल्र्ड रेमिटबीच सम्झौता

एनआईसी एसिया बैंक र वल्र्ड रेमिटबीच रणनीतिक साझेदारी भइरहेको छ । अब दक्षिणपूर्वी एसियाली देश मलेसियाबाट समेत वल्र्ड रेमिटमार्फत नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा तुरुन्त रकम पठाउन सकिने गरी दुवै पक्षबीच सम्झौता भएको छ ।यसबाट मलेसियामा बस्दै आएका नेपालीहरूले विना झन्झट वल्र्ड रेमिटको एप तथा वेबसाइटको प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा […]

एनआईसी एसिया बैंक र वर्ल्ड रेमिटबीच सम्झौता, अब मलेसियाबाट रेमिट्यान्स सेवा

काठमाडौँ –एनआईसी एसिया बैंक र वर्ल्ड रेमिटबीच अब दक्षिणपूर्वी एसियाली देश मलेसियाबाट समेत वर्ल्ड रेमिटमार्फत नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा तुरुन्त रकम पठाउन सकिने गरी दुबै पक्षबीच साझेदारी भएको छ। यसअघि विश्वका ५० भन्दा बढी मुलुकबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा सहजै रकम पठाउन सकिने गरी दुई पक्षबीच रणनीतिक साझेदारी भैरहेको […]

एनआईसी एसिया बैंक र वर्ल्ड रेमिटबीच सम्झौता

एनआईसी एसिया बैंक र वर्ल्ड रेमिटबीच रेमिट्यान्स साझेदारीको सम्झौता भएको छ । बैंकले मलेसियाबाट समेत आफ्नो बैंकिङ च्यानलमार्फत रेमिट्यान्स भित्र्याउने गरी वर्ल्ड रेमिटसँग सम्झौता गरेको हो । हालैमात्र दुई संस्थाबीच भएको यस सम्झौतापश्चात अब विश्वका ५० भन्दा बढि मुलुकहरूबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा सहजै रकम पठाउन सकिने भएको बैंकले बताएको छ । रेमिट्यान्सको दायरालाई अझ विस्तार गर्दै एनआईसी एसिया बैंकले मलेसियाबाट समेत पैसा पठाउन मिल्ने गरी वर्ल्ड रेमिटसँग साझेदारीको घोषणा गरेक

एनआईसी एसिया बैंक २४ वर्षमा प्रवेश

एनआईसी एसिया बैंक स्थापनाको २४ वर्षमा प्रवेश गरेको छ । सबै सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने संकल्पका साथ सुरु भएकोे बैंक देशकै सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक भएको कम्पनीले जनाएको छ ।आर्थिक वर्ष २०७७/०७८ को तेस्रो त्रैमासिक अवधिसम्म आइपुग्दा वासलातको आकार, कर्जा प्रवाह, निक्षेप, स्वपुँजीमा प्रतिफल, शाखा सञ्जाल तथा […]

एनआईसी एसिया २४औं वर्षमा

काठमाडौं।एनआईसी एसिया बैंक आजदेखि २४औं वर्षमा प्रवेश गरेको छ।सन् १९९७ मा स्थापना भएको बैंकले दर्जनौं बैंक तथा वित्तीय संस्थालाई मर्ज गरिसकेको छ।बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले एनआईसी बैंक हाल देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक भएको बताए।उनले गत आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्मा आईपुग्दा वासलतको आकार,कर्जा प्रवाह, निक्षेप,शााखा सञ्चालन,स्वपूँजी प्रतिफल र एटीएम शाखाका आधारमा बैंक सबैभन्दा अगाडि रहेको बताए।

महामारीमा पनि चर्को ब्याज असुल्दै एनआईसी एसिया बैंक

१९ वैशाख, काठमाडौं । एनआईसी एसिया बैंकले कोरोना महामारीका बेलामा पनि ऋणीबाट निकै चर्को ब्याज असुल गरेको पाइएको छ । लघुवित्तले अत्यधिक ब्याजदर लिने गरेको भन्दै आलोचना हुँदै गरेको छ । तर, एनआईसी एसिया बैंकले कोरोना महामारीकै बेला पनि लघुवित्त भन्दा पनि चर्को ब्याज असुल गर्ने पाइएको हो । बैंकले घर कर्जामा करिब १६ प्रतिशत […]