एनआईसी एसिया बैंक र वल्र्ड रेमिटबीच सम्झौता

एनआईसी एसिया बैंक र वल्र्ड रेमिटबीच रणनीतिक साझेदारी भइरहेको छ । अब दक्षिणपूर्वी एसियाली देश मलेसियाबाट समेत वल्र्ड रेमिटमार्फत नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा तुरुन्त रकम पठाउन सकिने गरी दुवै पक्षबीच सम्झौता भएको छ ।यसबाट मलेसियामा बस्दै आएका नेपालीहरूले विना झन्झट वल्र्ड रेमिटको एप तथा वेबसाइटको प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा […]