एनआईसी एसिया ‘रन अन बैंक’ अवस्थानजिक

काठमाडौं । एनआईसी एसिया बैंक दोहोरो मारमा परेको छ । बैंकले एकातिर आफ्नै कर्मचारीको असन्तुष्टि बेहोर्नुपरिरहेको छ भने अर्कोतर्फ आमनिक्षेपकर्ताको अविश्वासको मार खेप्नुपरेको छ । बैंकभित्रको अनियमितताबाट चरम रूपमा असन्तुष्ट रहेका डेपुटी सीईओ सुधिरनाथ पाण्डेले राजीनामा दिएसँगै आमबचतकर्ताबीच बैंकबाट आफ्नो जम्मा निक्षेप निकाल्ने क्रम दिन प्रतिदिन बढ्दै गएको छ । बैंकिङ कारोबारको मूल आधार नै […] The post एनआईसी एसिया ‘रन अन बैंक’ अवस्थानजिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

एनआईसी एसिया बैंकको अर्को ‘म्युचुअल फण्ड’ खुल्यो

काठमाडौं । एनआईसी एसिया बैंकको अर्को म्युचुअल फण्डको बिक्री खुला भएको छ । दोस्रो बजारमै अधिकांश म्युचुअल फण्डको मूल्य १० रुपैयाँभन्दा तल झरेको अवस्थामा ‘एनआईसी एसिया ग्रोथ फण्ड २’ नामक म्युचुअल फण्ड निस्कासन भएको छ । प्रतिइकाइ १० रुपैयाँका दरले न्यूनतम १०० इकाइका लागि अर्थात् १ हजार रुपैयाँ आवेदन दिन सकिन्छ । ८ करोड ५० […]

एनआईसी एसिया डाइनामिक डेप्ट फण्ड वितरण

एनआइसी एसिया क्यापिटलले ‘एनआईसी एसिया डाइनामिक डेप्ट फण्ड’का एकाइ धनीहरूलाई १० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।...

एनआईसी एसिया बैंकका ग्राहकलाई छुट

एनआईसी एसिया बैंकका ग्राहकलाई काठमाडौंस्थित पशुपति प्लाजामा अवस्थित केसर स्विट्स एण्ड फुड्समा विभिन्न मिठाइका परिकारहरू खरिद गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ।...

स्मार्टच्वाइस टेक्नोलोजिज र एनआईसी एसिया बैंकबीच सम्झौता

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र एनआईसी एसिया बैंकबीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार विभिन्न व्यापार—व्यवसाय गर्दै आएका […]

मोरङमा एनआईसी एसिया बैंकको ‘एटीएम’ फोड्ने दुई जना पक्राउ

एनआईसी एसिया बैंकको एटीएम तोडफोड गरेको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

एनआईसी एसिया डाइनामिक डेष्ट फण्ड घरबाटै खरिद गर्न सकिने

काठमाडौं। एनआईसी एसिया डाइनामिक डेष्ट फण्ड घरबाटै खरिद गर्न सकिने भएको छ। कम्पनीले दिएको जानकारीअनुसार पहिलो खुलामुखि योजना अनलाइनबाटै खरिद गर्न सकिने एनआईसी एसिया क्यापिटलले बताएको छ। यसका लागि कम्पनीको वेभसाइट डब्लूडब् डटएनआईसीक्यापिटल डटकममार्फत युनिट पर्चेसमा गएर आवश्यक प्रक्रिया पुर्‍याएर खरिद गर्न सकिने बताइएको छ।

एनआईसी एसिया सेलेक्ट–३० ले बोर्डबाट पायो स्वीकृती

काठमाडौं। एनआईसी एसिया सेलेक्ट–३० (इण्डेक्स फण्ड)ले नेपाल धितोपत्र बोर्डको स्वीकृती पाएको छ। प्रतिकित्ता १० रुपैयाँ मूल्यको १० करोड कित्ताको फण्डले स्वीकृती पाएको हो। जसमध्ये एक करोड कित्ता एनआईसी एसिया बैंकका लागि छुट्टाएर ८ करोड कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। सातवर्षे अवधिको फण्डले ३० वटा कम्पनीमा लगानी गर्नेछ।

महामारीमा पनि चर्को ब्याज असुल्दै एनआईसी एसिया बैंक

१९ वैशाख, काठमाडौं । एनआईसी एसिया बैंकले कोरोना महामारीका बेलामा पनि ऋणीबाट निकै चर्को ब्याज असुल गरेको पाइएको छ । लघुवित्तले अत्यधिक ब्याजदर लिने गरेको भन्दै आलोचना हुँदै गरेको छ । तर, एनआईसी एसिया बैंकले कोरोना महामारीकै बेला पनि लघुवित्त भन्दा पनि चर्को ब्याज असुल गर्ने पाइएको हो । बैंकले घर कर्जामा करिब १६ प्रतिशत […]