रोल्पा– रोल्पाका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ ले जिल्लाको गंगादेव गाउँपालिका–५ पाखापानीमा ११ वर्षीय बालक लोकेन्द्र विकमाथि भएको कुटपिट तथा उद्धारमा पुगेकाहरूमाथि आक्रमण भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले उक्त घटनाले आफूलाई अत्यन्त मर्माहत बनाएको उल्लेख गरेका छन्। घटना जानकारीमा आएलगत्तै […]
काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकार पनि संसद् छलेर अध्यादेशतिर अघि बढेको निष्कर्षसहित विपक्षी दलहरूले मोर्चाबन्दी गरेका छन् । प्रधानमन्त्री शाहले संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश जारी गर्न मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेसँगै विपक्षीले सामूहिक विरोध थालेका हुन् । संवैधानिक परिषद्मा अल्पमतमा रहेका वालेन्द्रले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै शैलीमा तीनजना जुट्दा निर्णय […]
मुस्ताङको कोरला नाकामा बलिया संरचना नहुँदा व्यावसायिक गतिविधि फस्टाउन नसकेको गुनासो स्थानीयले गरेका छन्। मुस्ताङको यो नाका औपचारिक रुपमा संचालनमा आएको भएपनि नेपालतर्फ बलिया र स्थायी संरचना नहुँदा स्थानीय व्यावसायीले व्यावसायमा सकस खेप्नुपरेको छ।
१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढाले सरकार लोकतान्त्रिक विधिभन्दा बाहिर गएको टिप्पणी गरेका छन् ।
कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्षी दलहरूको बैठकमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले राष्ट्रपतिसमक्ष पेस गरेका विधेयकहरू …