मिलन पाण्डे पक्षद्वारा 'विवेकशील साझा पार्टी सुदृढीकरण अभियान' घोषणा

काठमाण्डाै – विवकेशील साझा पार्टीका राष्ट्रिय संयाेजक मिलन पाण्डे पक्षले पार्टी सुदृढीकरण अभियान घाेषणा गरेकाे छ । विवेकशील साझा पार्टी सुदृढीकरण अभियान सञ्चालनको मूल आधार ‘विवेकशील साझा पार्टी एकीकरण घोषणापत्र ( २०७७) र ‘वैकल्पिक राजनीतिको मूल बाटो’ हुने प्रवक्ता हरीशप्रसाद भट्टले आज मङ्गलवार निकाल्नुभएकाे विज्ञप्तिमा भनिएकाे छ । विगतका गल्तीका लागि क्षमा माग्दै संविधानवादको जगमा विवेकशील साझालाई मध्य वामपन्थी पार्टीको रूपमा अगाडि बढाउँदै एकीकरण भएको मितिले ६ महिनाभित्र एकता महाधिवेशन गर्न...

सम्बन्धित सामग्री

पाण्डे पक्षले भन्यो  - केन्द्रीय सदस्यहरूमाथि मिश्रको कारबाही कायरताको पराकाष्ठा

विवेकशील साझा पार्टी संयोजक मिलन पाण्डे पक्षले पार्टी अध्यक्ष्य रविन्द्र मिश्र पक्षले गरेको कारबाही कायरताको पराकाष्ठा भएको बताएको छ । पार्टीका प्रवक्ता हरीशप्रसाद भट्टले विज्ञप्ति जारी गर्दै वरिष्ठ नेतासहित २६ केन्द्रीय सदस्यलाई गरेको कारबाहीले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।मिश्र पक्षको कार्यसम्पादन समितिको बैठकले संयोजक पाण्डेसहितका नेतालाई कारबाही गर्ने निर्णय गरेको थियो । पाण्डे पक्षले यो कारबाही पार्टीको महाधिवेशन टार्ने षड्यंत्र भएको जनाएको छ ।  यस्तै उक्त समुहले सर्वोच्

राप्रपा विवेकशील साझाबीच एकता चर्चा : मिलन पाण्डेले दिए चेतावनी

राप्रपा र विवेकशील साझा पार्टीबीच एकताको चर्चाका बीच असन्तुष्ट समूहले आपत्ति जनाएको छ । पार्टीको कारबाहीमा परेका मिलन पाण्डे समूहले राप्रपासँग सम्भावित एकतामा ‘विवेकशील साझा’को नाम दुरुपयोग नगर्न अध्यक्ष रवीन्द्र मिश्रलाई चेतावनी दिएको हो । असन्तुष्ट समूहको तर्फबाट हरीशप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा विवेकशील साझा पार्टी र राप्रपाबीच एकीकरणको प्रस्तावबारे स्वयं रवीन्द्र मिश्रले सञ्चारमाध्यमलाई दिएको भनाई प्रति आफूहरुको  गम्भीर विमति रहेको उल्लेख गरिएको छ । 'यस

मिलन पाण्डे पक्षद्वारा विवेकशील साझा पार्टी सुदृढीकरण अभियान घोषणा

६ पुस, काठमाडौ । विवेकशील साझा पार्टीमा संयोजक मिलन पाण्डे पक्षले विवेकशील साझा पार्टी सुदृढीकरण अभियान घोषणा गरेको छ । पाण्डेको अध्यक्षतामा अभियानको २०१ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको हो । पार्टी अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई …

रवीन्द्र मिश्रविरुद्ध मिलन पाण्डे समूह अदालत जाने

न्युज अफ नेपाल, काठमाडौं । विवेकशील साझा पार्टी अध्यक्ष रवीन्द्र मिश्र समूहले बोलाएको बैठक अवैधानिक भन्दै संयोजक मिलन पाण्डे समूह अदालत र निर्वाचन आयोग जाने भएको छ । मिश्रले जुम बैठकमार्फत बिहीबार संयोजक पाण्डेको अधिकार कटौती गरेको घोषणा गरेलगत्तै सो समूह अदालत र निर्वाचन आयोग जाने घोषणा गरेका हुन् । ‘रवीन्द्रजीले बोलाएको बैठक अवैधानिक छ, […]

विवेकशील साझा पार्टी फुट्दै

काठमाडौं, ११ फागुन । विवेकशील साझा पार्टी फुट्ने भएको छ । अध्यक्ष रवीन्द्र मिश्रले संघीयता र धर्मनीरपेक्षताविरोधी मुद्दासहितको दस्तावेज दुई तिहाई मतबाट पारित गरेपछि असन्तुष्ट पक्ष नयाँ पार्टी गठन प्रक्रियामा लागेको हो । मिश्र पक्षको कदमप्रति आपत्ती जनाउँदै संयोजक मिलन पाण्डे समूहले प्रश्न उठाइसकेको छ । उनले केन्द्रीय कमिटी बैठक बोलाएका छन् । मिश्रको राजनीतिक […]

रवीन्द्रजीले विधान र सम्झौतापत्र च्यातेर धुजा-धुजा बनाउनुभयो : मिलन पाण्डे

काठमाडौं : विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक मिलन पाण्डेले पार्टीमा उत्पन्‍न घटनाक्रमका हिस्साको नैतिक जिम्मेवारी लिएर माफी मागेका छन्। आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विवेकशील साझा पार्टी विभिन्‍न आरोह अवरोह पार गर्दै, हजारौँ पार्टी सदस्यहरूको मिहिनेत, परिश्रमबाट लाखौँ नागरिकको आशा अनि अपेक्षा सँगाल्दै यहाँसम्म आइपुगेको छ। यसका निम्ति म सबैप्रति धन्यवाद दिन चाहन्छु र हाल पार्टीमा उत्पन्‍न घटनाक्रमका निम्ति म आफ्नो हिस्साको नैतिक जिम्मेवारी

अन्तर्राष्ट्रिय युवा दिवस २०२१ विशेष : सात युवाका सात विचार

युवामैत्री नीति र युवाकेन्द्रित राजनीति चाहिएको छ मिलन पाण्डे संयोजक, विवेकशील साझा पार्टी नागरिक समाज