पुनर्निर्माणको प्रगति विवरण प्रत्येक तीन महिना उपलब्ध गराउन निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले विनासकारी भूकम्पपछिको पुनर्निर्माण हुन बाँकी रहेका कामको प्रगति विवरण प्रत्येक ३ महिना उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणबाट विभिन्न मन्त्रालयलाई हस्तान्तरण भएका पुनर्निर्माणका बाँकी कार्यहरुलाई अघि बढाउनका लागि आवश्यक कार्ययोजना बनाउन र पुनर्निमार्णको प्रगति विवरण प्रत्येक ३ महिना उपलब्ध […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीका निर्देशन अलपत्र, फलोअपमा प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्री कार्यालयले १० माघमा विभिन्न मन्त्रालयलाई पत्र लेख्दै निर्देशन कार्यान्वयनको प्रगति विवरण उपलब्ध गराउन भनेको थियो । तर, अहिलेसम्म खानेपानी मन्त्रालयले मात्रै कामको विवरणबारे जानकारी गराएको छ ।

जनप्रतिनिधिलाई सीके राउतको निर्देशन- ६ महिना गरेका कामको प्रगति पठाउनू

काठमाडौं । जनमत पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको ६ महिनाको कार्य-प्रगति विवरण बुझाउनेबारे निर्देशन दिइएको छ । अध्यक्ष डा. सीके राउतले आफूहरूले ६ महिनामा गरेको कार्यसम्पादन ७ दिनभित्र सचिवालयमा उपलब्ध गराउन निर्देशन दिएका हुन् । उनले पार्टीको अवधारण कति लागू भए ? जनसरोकारका विषयहरूलाई कति सम्बोधन भए ? भन्ने विषय खुलाउन आग्रह गरेका छन् ।

द्रुतमार्गका ११ मध्ये १० प्याकेजको ठेक्का बैशाखसम्म लागिसक्ने

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काठमाडौं तराई –मधेस द्रुतमार्गको कामलाई तीव्रताका साथ अगाडि बढाउन र त्यसको प्रगति विवरण मन्त्रालयलाई निरन्तर उपलब्ध गराउन संसदीय समितिले आयोजनाका अधिकारीहरूलाई निर्देशन दिएको छ ।