काज फिर्ता र दलमा आबद्ध शिक्षकलाई कारबाही विवरण सात दिनभित्र उपलब्ध गराउन दाेस्राे ताकेता

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गैरकानूनी काज फिर्ता र राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारवाहीको प्रगति विवरण सात दिनभित्र उपलब्ध गराउन पुनः ताकेता गरेको छ । केन्द्रले बिहीबार ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै पुन ताकेता गरेको हो । परिपत्रमा भनिएको छ, ‘अहिलेसम्म केहि इकाइबाट अपूर्ण विवरण प्राप्त भएको र […]