स्थानीय तहलाई सरकारको परिपत्र- वडामा गुनासो सुनुवाइ केन्द्र स्थापनाको प्रगति विवरण उपलब्ध गराऊ

काठमाडौं । सरकारले सबै सरकारी सेवा प्रवाहको एकद्वार प्रणाली विकास गर्न र जनगुनासो सम्बोधनका लागि हरेक वडामा गुनासो सुनुवाइ केन्द्र र मोबाइल गभर्नेन्सको व्यवस्था गर्ने कार्यको प्रगति विवरण उपलब्ध गराउन परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमको बुँदा नम्बर १६१ मा भएको व्यवस्था कार्यान्वयन भए नभएको […]