३२५ अर्ब राजश्वको वक्यौता असुल गरेको प्रगति विवरण तत्काल समितिलाई उपलब्ध गराउन निर्देशन

काठमाडौँ - सार्वजनिक लेखा समितिले सरकारलाई महालेखापरीक्षकको ६० औं प्रतिवेदनले देखाएको ३२५ अर्ब राजश्वको वक्यौता असुलउपरको प्रगति विवरण तत्काल समितिमा पेश गर्न निर्देशन दिएको छ ।  बुधवार प्रतिनिधि सभा अन्तरगतको सार्वजनिक लेखा समिति बैठकमा समिति सभापतिले मुख्य सचिवको कार्यालयलाई मुलुकको समग्र अर्थतन्त्रका समस्या समाधान ...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीका निर्देशन अलपत्र, फलोअपमा प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्री कार्यालयले १० माघमा विभिन्न मन्त्रालयलाई पत्र लेख्दै निर्देशन कार्यान्वयनको प्रगति विवरण उपलब्ध गराउन भनेको थियो । तर, अहिलेसम्म खानेपानी मन्त्रालयले मात्रै कामको विवरणबारे जानकारी गराएको छ ।

जनप्रतिनिधिलाई सीके राउतको निर्देशन- ६ महिना गरेका कामको प्रगति पठाउनू

काठमाडौं । जनमत पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको ६ महिनाको कार्य-प्रगति विवरण बुझाउनेबारे निर्देशन दिइएको छ । अध्यक्ष डा. सीके राउतले आफूहरूले ६ महिनामा गरेको कार्यसम्पादन ७ दिनभित्र सचिवालयमा उपलब्ध गराउन निर्देशन दिएका हुन् । उनले पार्टीको अवधारण कति लागू भए ? जनसरोकारका विषयहरूलाई कति सम्बोधन भए ? भन्ने विषय खुलाउन आग्रह गरेका छन् ।

द्रुतमार्गका ११ मध्ये १० प्याकेजको ठेक्का बैशाखसम्म लागिसक्ने

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काठमाडौं तराई –मधेस द्रुतमार्गको कामलाई तीव्रताका साथ अगाडि बढाउन र त्यसको प्रगति विवरण मन्त्रालयलाई निरन्तर उपलब्ध गराउन संसदीय समितिले आयोजनाका अधिकारीहरूलाई निर्देशन दिएको छ ।

द्रुतमार्गका ११ मध्ये १० प्याकेजको ठेक्का बैशाखसम्म लागिसक्ने

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काठमाडौं तराई –मधेस द्रुतमार्गको कामलाई तीव्रताका साथ अगाडि बढाउन र त्यसको प्रगति विवरण मन्त्रालयलाई निरन्तर उपलब्ध गराउन संसदीय समितिले आयोजनाका अधिकारीहरूलाई निर्देशन दिएको छ ।

पुनर्निर्माणको प्रगति विवरण प्रत्येक तीन महिना उपलब्ध गराउन निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले विनासकारी भूकम्पपछिको पुनर्निर्माण हुन बाँकी रहेका कामको प्रगति विवरण प्रत्येक ३ महिना उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणबाट विभिन्न मन्त्रालयलाई हस्तान्तरण भएका पुनर्निर्माणका बाँकी कार्यहरुलाई अघि बढाउनका लागि आवश्यक कार्ययोजना बनाउन र पुनर्निमार्णको प्रगति विवरण प्रत्येक ३ महिना उपलब्ध […]