चालक अनुमतिपत्रको परीक्षा दिने दिन आफैँ छान्न पाइने

काठमाडौं :  चालक अनुमतिपत्रको परीक्षाका लागि बषौँ कुरेर पनि कार्यालयले भनेकै दिनमा दिनुपर्ने बाध्यता अन्त्य हुने भएको छ। यातायात व्यवस्था विभागले विगतका बाँकी परीक्षा सकिएपछि सेवाग्राहीले छानेको दिन र फारम भरेको केही दिनमा परीक्षा दिन पाउने व्यवस्था मिलाउने तयारी अघि बढाएको छ। चालक अनुमतिपत्रको परीक्षाका लागि सेवाग्राहीले आफ्नो अनुकूलको दिन छान्न सक्ने व्यवस्था मिलाउन लागिएको विभागले जनाएको छ। अहिले यातायात व्यवस्था कार्यालय विगतमा सेवाग्राहीले भरेका फारमबाट परीक्षा सञ्चालन गरिरहेका छन

सम्बन्धित सामग्री

बागलुङमा ११ वर्षपछि चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र आवेदन खुला

काठमाडौं । बागलुङमा ११ वर्षपछि चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन गरिने भएको छ । धौलागिरिका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई लक्षित गरी सवारी अनुमतिपत्र परीक्षाको आवेदन आइतबारदेखि लिन थालिएको बाग्लुङ यातायात कार्यालयले जनाएको छ । यी जिल्लाका सेवाग्राहीहरु अहिलेसम्म सवारी अनुमतिपत्रका लागि पोखरा जानुपर्ने बाध्यता रहेको छ । नयाँ मापदण्ड अनुसारको […]

विराटनगरबाट सवारी चालक अनुमतिपत्र वितरण हुने

मोरङ – प्रदेश नं १ को राजधानी विराटनगरबाट सवारी चालक अनुमतिपत्र वितरण गरिने भएको छ । प्रदेश नं १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय विराटनगरमा लिखित तथा प्रयोगात्मक परीक्षा दिने व्यवस्था मिलाइएको जानकारी दिए । विराटनगरका सेवाग्राहीले यसअघि सुनसरीको इटहरीबाट सवारी चालक अनुमतिपत्र लिने गरेका थिए । यातायात […]

सवारी चालक अनुमतिपत्र परीक्षा अब विराटनगरबाट पनि

काठमाडौँ । मोरङको विराटनगरबाट पनि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा दिन पाइने भएको छ ।  प्रदेश १ यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय विराटनगरबाट लाइसेन्स र ट्रायल दिन मिल्ने गरी सेवा सुरु भएको हो।   साउन ११ गते  बेलुकादेखि विराटनगर यातायात व्यवस्था कार्यालय अन्तर्गत सेवाग्राहीले अनलाइन […]

अबदेखि चितवनबाटै सवारी चालक अनुमतिपत्र लिन सकिने

काठमाडाैँ- चितवनमा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने भएको छ। आगामी साउन दोस्रो साताबाट परीक्षा लिने गरी तयारी गरिएको छ। यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलका अनुसार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अब चितवनबाटै लिन सकिने छ। कार्यालयले लाइसेन्स वितरणको सम्पूर्ण तयारी गरेपछि साउनको दोस्रो सातादेखि प्रयोगात्मक परीक्षासमेत भरतपुरमै हुने उनको भनाइ […]

अब इलामबाटै चालक अनुमतिपत्र (लाइसेन्स)लिन सकिने

इलाम, ६ मंसिर । अबदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा इलामबाट दिन पाइने भएको छ । पुर्वी पहाडी जिल्लाका सेवाग्राहीलाई सहज बनाउनको लागि इलाम यातायात व्यवस्था सेवा कार्यालयमा नै लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा हुने भएको हो । इलाम यातायात व्यवस्था सेवा कार्यालयले परीक्षा लिने भएसँगै झापा र सुनसरी लगायतमा स्थानहरुमा जानुपर्ने सेवाग्राहीहरुको बाध्यता […]

परीक्षा उत्तीर्ण गरेकाहरूले पनि  पाएनन् चालक अनुमतिपत्र

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक बर्ष बित्दासमेत स्मार्ट लाइसेन्स हात पार्न सकेका छैनन् । लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका ७ लाख सेवाग्राहीले एक बर्ष बित्दासमेत स्मार्ट लाइसेन्स हात पार्न नसकेका हुन् ।यातायात व्यवस्था विभागले गत बर्षको भदौ महिनादेखि स्मार्ट लाइसेन्स वितरणको काम बन्द गरेको छ । तर, कोभिड लगायतका कारण कार्ड खरिद् गर्न नसकेको बहानाबाजी गर्दै विभागले हालसम्म पनि स्मार्ट लाइसेन्स वितरण गर्न सकेको छैन् । विभागका प्रवक्ता डा.लोकनाथ भुसालका अनु

सुदूरपश्चिममा परीक्षणकालीन चालक अनुमतिपत्र वितरण सुरु

काठमाडौं, असोज १३ । सुदूरपश्चिम प्रदेशमा पनि परीक्षणकालीन चालक अनुमतिपत्र वितरण शुरु गरिएको छ । डिजिटल सवारी चालक अनुमतिपत्र पत्रका लागी १ वर्षसम्म कुनुपर्ने बाध्यता थियो । अब परीक्षणकालिन अनुमतिपत्र वितरण शुरु भएसँगै चिट बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ । परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षणकाल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था गरिएको र यो अवधिमा […]

धनगढीबाट परीक्षणकालीन चालक अनुमतिपत्र वितरण सुरु

यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै धनगढीबाट पनि परीक्षणकालीन चालक अनुमतिपत्र वितरण सुरु भएको छ । सुदूरपश्चिम प्रदेशमा डिजिटल सवारी चालक अनुमतिपत्र वितरण भएदेखि अनुमती पत्रका लागी १ वर्षसम्म कुर्नुपर्ने बाध्यता थियो । अब परिक्षणकालिन अनुमतीपत्र वितरण शुरु भएसँगै चिट बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ । परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षणकाल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था गरिएको र यो अवधीमा ५ गल्ती गरेमा लाइसेन्स नै खारेज हुने याताय

सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो बनाइयो, यस्तो अवस्थामा ट्रायल फेल

सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई खुकुलो बनाएर पास हुने दर बढाउन लागिएको हो । परीक्षा प्रणाली कडा हुँदा धेरै सहभागी अनुत्तीर्ण भएपछि यसलाई खुकुलो बनाइएको हो । सवारी चालक अनुमतिपत्र परीक्षाको लिखित र प्रयोगात्मक दुबै परिवर्तन गरिएको विभागका प्रवक्ता डा लोकना

सवारी चालक अनुमतिपत्र पुनः वितरण

काठमाडौं। कोरोना महामारिको दास्रो लहरका कारण स्थगित भएको सावारी चालक अनुमतिपत्र फेरि वितरण गर्न लागिएको जनाइएको छ। निर्धारित स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरी असार८ गतेदेखि वितरण गर्न लागिएको हो। मंगलबार दुईसय वटा सवारी चालक अनुमतिपत्र वितरण गरिने यातायात व्यवस्था कार्यालयले बताएको छ। ७०/७० काेटा संख्यामा अनुमतिपत्र नविकरण र ट्रायल परीक्षा उतिर्ण भएकाहरूसँग राजस्व संकलन गर्ने कुरा पनि कार्यलयले खुलाएकाे छ।