चाैतारा : प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले नयाँ नेतृत्व पाएको छ।बिहीबार चौतारामा सम्पन्न पाँचौँ अधिवेशनमा दिनेश दुलालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। सेन्टरका वरिष्ठ उपाध्यक्षमा दीपक खत्री, उपाध्यक्ष अस्मी स्याङतान, सचिव सुन्दर शिरीष, सहसचिव अर्जुन शर्मा र सम्झना कार्की तथा कोषाध्यक्ष निर्मल बस्नेत चयन भएका छन्।सदस्यहरूमा रश्मि खत्री, राजेन्द्र राना मगर, सुप्रिन्स कसजु, कल्पना श्रेष्ठ, दुर्गाबहादुर श्रेष्ठ, मोनिका विक, निर्मल माझी, सुमित्रा श्रेष्ठ, स्वस्तिका सापकोटा, वासुदेव गिर