प्रेस सेन्टर नेपाल प्रदेश २ को अध्यक्षमा कर्ण

जनकपुर – प्रेस सेन्टर नेपाल प्रदेश २ को प्रदेश समिति अध्यक्षमा किरण कर्ण चयन भएका छन्। सेन्टरको शनिबार धनुषाको जनकपुरधाममा सम्पन्न दोस्रो प्रदेश अधिवेशनले धनुषाका पत्रकार कर्णको अध्यक्षतामा ३५ सदस्यीय प्रदेश समिति गठन गरेको हो। समितिको वरिष्ठ उपाध्यक्षमा धनुषाकै दीपेन्द्रकुमार सिंह, उपाध्यक्षद्वयमा सिरहाका रामभरोसी यादव र महोत्तरीकी सुनिता महतोलाई चयन भएका छन्। यस्तै, समितिको प्रमुख […]

सम्बन्धित सामग्री