काभ्रेपलाञ्चोक १ बाट माओवादीका सूर्यमान दोङ निर्वाचित

निर्वाचन आयोगको मतपरिणामअनुसार तामाङ ३४ हजार पाँच सय १२ मतसहित निर्वाचित भएका हुन्।

सम्बन्धित सामग्री

काभ्रे–१ मा माओवादी केन्द्रका सूर्यमान दोङ निर्वाचित

काभ्रे : काभ्रेपलाञ्चोक १ मा नेकपा माओवादी केन्द्रका सूर्यमान तामाङ (दोङ) विजयी भएका छन्। अन्तिम मतपरिणामअनुसार तामाङ ३४ हजार ५१२ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रेशमबहादुर लामाले ३० हजार ५४८ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका बसुनारायण श्रेष्ठले आठ हजार ६९७ मत ल्याए। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्णबहादुर विश्वकर्माले एक हजार ८५३ मत पाए।काभ्रे–१ मा विभिन्न पार्टीका र स्वतन्त्र गरी १७ उम्मेदवार चुनावी मै