एमालेले आज र भोलि आफ्ना सांसदलाई प्रशिक्षण दिने

काठमाडाैँ- नेकपा एमालेले शनिबारबाट प्रतिनिधिसभाका सांसदहरूलाई प्रशिक्षण दिन सुरु गर्ने भएकाे छ। प्रशिक्षण आज नयाँ बानेश्वरस्थित संसद भवनकाे ल्हाेत्से हलमा १ बजेबाट सुरु हुनेछ। संसदमा कसरी प्रस्तुत हुने लगायतका समसामयिक विषयमा प्रशिक्षण दिन लागिएकाे एमालेका एक नेताले जानकारी दिए। उनका अनुसार संसदीय दलका नेता केपी शर्मा ओलीले प्रशीक्षण तथा सम्बोधन गर्नेछन्। प्रशिक्षणमा एमालेकै पूर्व र […]

सम्बन्धित सामग्री

आज र भोलि देशभर ठूलो पानी पर्ने महाशाखाको अनुमान

काठमाडौं : आज र भोलि देशैभर मौसम बदली हुने भएको छ। वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आज र भोलि देशका धेरैजसो ठाउँमा लगातारजसो पानी पर्ने सम्भावना रहेको छ। काठमाडौं उपत्यकासहित केही ठाउँमा आज दिउँसो दुई÷तीन घण्टा लगातार झरी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिए। आज राति कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको छ। लगातारको वर्षाले पहाडी भुभागमा चल्ने आन्तरिक उडान प्रभावित हुने सक्ने मौसम

आज र भोलि मुग्लिन–नारायणगढ सडक खण्डमा गाडी नरोकिने

काठमाण्डाै - मुग्लिन–नारायणगढ सडक खण्डमा आज र भोलि गाडी नरोकिने भएको छ । पुल बनाउनको लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको यो सडक खण्डमा माघे सङ्क्रान्तिका लागि आज र भोलि गाडी नरोकिने भएको हो । माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले आज र भोलि सडक पूर्णरुपमा सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । यो सडक खण्डमा गएको पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ । ...

आज र भोलि अतिरिक्त रेल सेवा सञ्चालन हुँदै

जयनगर-जनकपुरधाम-कुर्था रेल सेवा आज र भोलि अतिरिक्त समयमा पनि सञ्चालन हुने भएको छ।

आज र भोलि समानुपातिकको बन्दसूची पेस गरिने

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि राजनीतिक दलहरुले आज र भोलि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पेस गर्दैछन् ।  याे सँगै आजबाट प्रदेश र प्रतिनिधि सभाका लागि निर्वाचन प्रक्रिया शुरु हुनेछ । आज...

आज र भोलि उपत्यकाको फोहाेर व्यवस्थापन प्रभावित

सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौँ उपत्यकाको फोहाेर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ।...

सिराहामा आज र भोलि निषेधाज्ञा जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिराहाले आज र भोलि दुई दिनका लागि पूर्वपश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनका नाममा ध्वंसात्मक गतिविधि बढाएको भन्दै त्यसलाई नियन्त्रण गर्न निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताउनु भएको छ । आज र भोलि राजमार्ग क्षेत्रमा बिहान ५ बजेदेखि बेलुका ७ […]

ललितपुर महानगरमा आज र भोलि भेरोसेलोको दोस्रो मात्रा लगाइँदै

महानगरपालिकाले दोस्रो मात्राको पर्खाइमा रहेका व्यक्तिहरुका लागि आज र भोलि (बिही र शुक्रबार) भेरोसेल खोपको दोस्रो मात्र लगाउने कार्यक्रम रहेको जनाएको छ।

मनकामना केबलकार आज र भोलि बन्द

काठमाडौं । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो । केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ । ––– The post मनकामना केबलकार आज र भोलि बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

काठमाडौंमा आज र भोलि चिनियाँ खोप लगाइँदै

काठमाडौं, जेठ ३१ । काठमाडौं महानगरपालिकाले आज र भोलि भेरोसेल खोप लगाउने भएको छ । २५ जेठदेखि ५ दिनका लागि सुरु गरेको खोप अभियानमा खोप अभाव भएपछि निर्धारित मितिभन्दा दुई दिन अघि नै अभियान स्थगित भएको थियो । सोही अभियान आज र भोलि गर्न लागेको महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य तथा खाद्य […]