सुदूरपश्चिममा गठबन्धनका सांसदलाई प्रशिक्षण दिइँदै

धनगढी। आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरेर सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनको अभिमुखीकरण जारी छ। काँग्रेस सहमहामन्त्री बद्री पाण्डे लगायतका नेताहरूको उपस्थितिमा बैठक चलिरहेको हो। केन्द्रको ८ दलीय गठबन्धनको निर्णय अनुसार आज कैलालीको गोदावरी स्थित शालिनी बाटिकामा सत्ता गठबन्धनको बैठक सुरु भएको थियो। यहाँ काँग्रेस, माओवादी नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीका सांसदहरू उपस्थित […]