१४ सांसदलाई निष्कासन नगरेसम्म संसद चल्दैन : एमाले उपाध्यक्ष बादल

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेकपा एकीकृत समाजवादीमा लागेका १४ सांसदलाई संसदबाट हटाएको सूचना टाँस नगरेसम्म संसद सुचारु हुन नदिने बताएका छन् । आसन्न निर्वाचनलाई केन्द्रित गरी एमाले सुर्खेतले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखिकरणलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले यस्तो बताएका हुन् । देश र जनताको लागि राम्रो काम गरेकै कारण एमाले […] The post १४ सांसदलाई निष्कासन नगरेसम्म संसद चल्दैन : एमाले उपाध्यक्ष बादल appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

राष्ट्रिय पोशाकमा शपथ लिन एमाले सांसदलाई निर्देशन

नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई बिहीबार हुने शपथ ग्रहणमा नेपाली पोशाक लगाएर आउन सर्कुलर जारी गरेको छ ।  पुस ७ गते दिउँसो १ बजे ज्येष्ठ सदस्यले पशुपति शमशेर राणाले प्रतिनिधिसभाका २७४ सांसदलाई शपथ ग्रहण गराउँदैछन् । नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले सपथ ग्रहणमा आउँदा राष्ट्रिय पोशाक लगाएर आउन पार्टीले मौखिक सर्कुलर गरेको बताए । ‘संसद सचिवालयले पनि राष्ट्रिय पोशाकमा उपस्थित हुन सूचना जारी गरेको छ । सोही अनुसार पार्टीले निर्देशन दिएको हो&rsq

कारबाहीमा परेका १४ सांसदलाई नहटाएसम्म सदन चल्न दिँदैनौँः बादल

सुर्खेत– नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टीले कारबाही गरेको १४ सांसदलाई हटाएको सूचना टाँस नगरेसम्म संसद चल्न नदिने चेतावनी दिएका छन् । शनिबार नेकपा एमाले सुर्खेतले गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उपाध्यक्ष थापाले यस्तो बताएका हुन् । देश र जनताका लागि राम्रो काम गरेकै कारण एमाले एकातर्फ र अरु सबै दल अर्काेतर्फ […]

१४ सांसदलाई निष्कासन नगरेसम्म संसद चल्दैनः एमाले उपाध्यक्ष बादल

सुर्खेत– नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेकपा एकीकृत समाजवादीमा लागेका १४ सांसदलाई संसदबाट हटाएको सूचना टाँस नगरेसम्म संसद सुचारु हुन नदिने बताएका छन्। आसन्न निर्वाचनलाई केन्द्रित गरी एमाले सुर्खेतले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखिकरणलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले यस्तो बताएका हुन्। देश र जनताको लागि राम्रो काम गरेकै कारण एमाले एकातर्फ र […]

एमाले : कार्यव्यवस्थालाई जानकारी गराउने, संसद अवरोध गर्ने

काठमाडौं, ४ फागुन : प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आज तय भएको प्रतिनिधिसभा बैठक अवरोध गर्ने भएको छ । बैठक दिउँसाे १ बजे बस्दैछ । एमालेले निस्कासन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै संसद अवरोध गर्दै आएको एमालेले आज पनि निरन्तरता दिने भएको हो । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने, ‘एमालेले निस्कासन गरेका […]

निरन्तर संसद अवरोधले समृद्व मुलुक बन्दैनः पौडेल

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले निरन्तर संसद अवरोधले मुलुक अस्थिरतातर्फ जाने बताएका छन् । एमालेले माधवकुमार नेपालसहित २२ सांसदलाई कारबाही नगरेसम्म संसद चल्न नदिने भन्दै अवरोध गरिरहेकाबेला पूर्वसभामुखसमेत रहेका पौडेलको यस्तो भनाइ आएको हो । ‘६ महिनाको समयमा दुई–दुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्‍याउने एमाले अध्यक्ष केपी शर्मा […]

अवरुद्ध संसद खुलाउने प्रयासस्वरूप प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले लगातार अवरुद्ध हुँदै आएको संसद खुलाउने प्रयासस्वरूप सर्वदलीय बैठक बोलाएका छन् । देउवाले बिहीवार बिहान १० बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिबारे छलफल हुने परियारले बताए । पार्टीले कारवाही गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै नेकपा एमाले संसद अवरुद्ध गर्दै आएको छ । यसअघि सभामुख सापकोटाले समेत सर्वदलीय बैठक राखेर संसद खुलाउन प्रयास गरेका थिए । तर बैठकमा एमाले...

संसद अवरोध जारी राख्न एमाले सांसदलाई ओलीको निर्देशन

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा नेकपा एमाले फुटाउने षडयन्त्रमा लागेकाले संसद अवरोध जारी राख्न आफ्नो पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।  आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले संसदीय मर्यादाभित्र रहेर संसद अवरोध जारी राख्न निर्देशन दिएका हुन् ।‘अवरोध गर्नुपर्छ । बढाइरहनुस्, यो जारी राख्नुस्’, ओलीले भने, नारा लगाउने र बेल घेर्ने भन्दा बाहिर नजानुुस् ।’ उनले श

सभामुखले एमाले सांसदलाई सम्झाएको संविधानको धारा १०५ मा के छ ?

काठमाडौं, २५ भदौ । संसद् बैठकमा अवरोध सृजना गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले एमालेका सांसदहरूलाई संविधानको धारा १०५ बारम्बार स्मरण गराइरहेका छन् । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरूको आरोप रहँदै आएको छ । यस विषयमा सर्वोच्च अदालतमा समेत रिट परेको छ । सभामुख सापकोटाको भूमिकालाई लिएर एमालेका सांसदहरूले अहिले संसद बैठकमा नाराबाजी […]

दुई सांसदलाई कारबाही नगर्ने लुम्बिनी प्रदेशसभाको निर्णयप्रति एमालेको आपत्ति

बुटवल ६ भदौ। लुम्बिनी प्रदेशसभा सचिवालयले लुम्बिनीका सांसद अजय शाही र विमला वलीलाई पदमुक्त गर्न नमिल्ने व्यहोराको पत्र नेकपा एमाले संसदीय दलको कार्यालयलाई पठाएको छ । एमालेले सूर्य चुनाव चिन्ह लिएर चुनाव जितेका दुवै सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर पत्र दिएपछि संसद सचिवालयले जवाफ पठाएको हो । दुवै सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै एमालेले […]

सभामुख सापकोटाले एमाले सांसदलाई कुराए, आफू गएनन्

काठमाडौं । आफ्ना १४ जना सांसदहरुलाई पदमुक्त गर्न दबाब दिन एमालेका सांसदहरु कार्यकक्षमा कुरेर बसेको थाहा पाएपछि सभामुख अग्निप्रसाद सापकोटा कार्यालय नै गएनन् । माधवकुमार नेपालले प्रस्तावित गरेको एमाले समाजवादीमा समावेश भएका नेता नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्न एमालेले संसद सचिवालयलमा पत्र बुझाएको छ । तर, सभामुख सापकोटाले उनीहरुलाई पदमुक्त नगरेपछि दबाब दिन एमालेका […]