प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन छिट्टै हुन गइरहेकाले सो निर्वाचनमा आवश्यक पर्ने खर्चको जोहो गर्न प्रधानमन्त्री र मन्त्रीले नै विभिन्न खाले हर्कत गर्न थालिरहेका समाचारहरू सार्वजनिक भएका छन् । कमिसनखोरको प्रभावमा परेर पेट्रोलियलगायतका पदार्थमा अत्याधिक मूल्यवृद्धि गर्ने कार्य प्रधानमन्त्री र उनका विभागीय मन्त्रीबाटै भएको खुलासा समेत हुन थालेको छ । अहिले अधिकांश मन्त्रालयमा मन्त्री विभिन्न सेटिङ […]
The post चुनावी खर्चको जोहो गर्न अनैतिक कर्म appeared first on राजधानी राष्ट्रिय दैनिक.