तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दमौली स्थित सत्यवती माविबाट मतदान गर्नुभएकाे छ । उहाँले पहिलो भोट खसालेपछि मतदान कार्य सुरु भएको हो । उहाँले सबै भन्दा पहिला आइतबार बिहान ७ बजे व्यास नगरपालिका-२ स्थित सत्यवती माविको (ख) केन्द्रबाट मतदान गर्नुभएकाे हाे । सबै भन्दा पहिला मतदान गरिसकेपछि उहाँले भने यो शुभ […]