रामचन्द्र पौडेलले भोट नहाल्दा १ भोटले हारे थानी

काठमाडौं, पुस ७ । नेपाली कांग्रेसको जारी १४ महाधिवेशनमा कर्णाली प्रदेशतर्फको खुला केन्द्रीय सदस्यको मतगणना अनुसार हृदयराम थानी १ मतले पराजित भएका छन् । मंगलबार राति सकिएको मतगणना अनुसार कर्णालीको दुई खुला केन्द्रीय सदस्यमा राजीवविक्रम शाह र कर्णबहादुर बुढा विजयी हुँदा थानी पराजित भए । शाहले २८२० र बुढाले २२०० मत प्राप्त गरेका छन् । […]