कांग्रेसलाई भोट हालेको भन्दै राष्ट्रपति पौडेलले दिए केशवटारबासीलाई धन्यवाद

काठमाडौँ – कांग्रेसलाई भोट हालेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले केशवटारबासीलाई धन्यवाद दिएका छन्। गत असोज ५ गते तनहुँको व्यास नगरपालिका–१४ मा शहरी विकास मन्त्रालयले निर्माण गरेको दमौली सभाहलको उद्घाटन गर्न पुगेका पौडेलले गत वैशाख १० गते भएको उपचुनावमा कांग्रेसलाई मत दिएको भन्दै धन्यवाद दिएका हुन्। पौडेल गत फागुन २६ गते राष्ट्रपतिमा निर्वाचित भएपछि वैशाख १० […]

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेलले कांग्रेसको प्रतिनिधि भएर काम गरिरहनु भएको छ : ओली

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिनिधिका रूपमा काम गरिरहेको आरोप लगाएका छन् । राष्ट्रपतिले तनहुँमा पुगेर कांग्रेसमा भोट हालेकोमा धन्यवाद दिएको र भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पनि कांग्रेसको प्रतिनिधिका रूपमा...

ओलीको आरोप : राष्ट्रपति पौडेलले कांग्रेसको प्रतिनिधि भएर काम गरे

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली काँग्रेसको प्रतिनिधिको रुपमा काम गरिरहेको आरोप लगाएका छन्।राष्ट्रपतिले तनहुँमा पुगेर काँग्रेसमा भोट हालेकोमा धन्यवाद दिएको र भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पनि काँग्रेसको प्रतिनिधिको रुपमा पुगेको ओलीको जिकिर थियो। पार्टीको जनसंगठन समन्वय संयन्त्रद्वारा शनिबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित आयोजित विशेष भेलामा बोल्दै उनले राष्ट्रपति पौडेलको शुरुदेखि नै प

एनआरएनए नागरिकता : सम्पत्ति किनबेच गर्न पाउने, भोट हाल्न नपाउने

१७ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । ९ महिनाअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले होल्ड गरेको विधेयक राष्ट्रपति पौडेलले बुधबार बिहान प्रमाणीकरण गरेका हुन् । मन्त्रिपरिषद्को १२ जेठको निर्णय अनुसार विधेयकको विभिन्न अवस्था र स्थिति उल्लेख गरी प्रमाणीकरणका लागि मन्त्रिपरिषद् कार्यालयले पत्र लेखेको भन्दै राष्ट्रपति पौैडेलले आफ्नो निर्णयमा लेखेका छन्, […]

अब विदेशमा रहेका नेपालीले पनि भोट हाल्न पाउने

शुक्रबार संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले विदेशमा रहेका नागरिकलाई चुनावमा सहभागी गराउने घोषणा गरेका हुन् ।