सभामुख र प्रधानमन्त्रीसँग एक्लाएक्लै सम्वाद गर्न चाहन्छन् केपी ओली

१४ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा संसदमा नाराबाजी गरिरहेको नेकपा एमाले स्वयंम अनुपस्थित भयो। बालुवाटारमा बसेको बैटकमा सहभागी दलहरुले संसदको गतिरोध अन्त्य गर्न सकारात्मक भइदिन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरे । तर बिहीबार पनि एमालेले संसदमा नाराबाजी गर्‍यो । बैठक सुरु हुनासाथ नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद सञ्चालनमा […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डलाई भेट्न केपी ओली बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक विषयमा छलफल भइरहेको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओली र प्रधानममन्त्री प्रचण्डबीच छलफल भइरहेको हो । छलफलमा उनीहरुबीच मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुख चयनसहित शक्ति बाँडफाँटका विषयमा कुराकानी भइरहेको छ ।  बिहीबार नै बस्ने भनिएको सत्तारुढ गठबन्धन बैठकअघि उनीहरुबीच […] The post प्रधानमन्त्री प्रचण्डलाई भेट्न केपी ओली बालुवाटारमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

देशको अवस्था भयावह छ : केपी ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था भयावह भइरहेको बताएका छन्। बिहीवार निजी निवास बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।अध्यक्ष ओलीले देशको अवस्था देखेर आम नागरिकहरु दिक्क भएको बताए।उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन देश विकासको निर्णायक निर्वाचन भएकाले नेकपा एमालेलाई जिताउनुको विकल्प नरहेको बताए।उनले सरकार गठन गर्नेदेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री गठन गर्नेकु

चिनियाँ सभामुख लीले आज प्रधानमन्त्रीसहित शीर्ष नेतासँग भेट गर्दै

काठमाडौं– तीन दिने भ्रमणमा रहेका चिनियाँ सभामुख ली चाङ्सुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेतासँग भेट गर्दैछन्। सोमबार नेपाल भ्रमणका आएका लीले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश निमल्सिना, परराष्ट्रमन्त्री डा. नारायण खड्कासहित शीर्ष नेतासँग भेटवार्ता गर्नेछन्। नेता लीसँग राष्ट्रिय […]

एमालेको अवरोधबिच सभामुखले अघि बढाए बजेट पारितको कार्यसूची

काठमाडौं : प्रतिनिधि सभाको बैठक शुरु भएको छ। सरकार बजेट पास गर्ने तयारीका साथ संसदमा प्रस्तुत भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अवरोधको प्रयास जारी राखेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले एमालेको अवरोधकाबीच कार्यसूची अघि बढाएका छन्। नेमकिपा सांसद प्रेम सुवालले आफ्नो प्रस्ताव पेश गरिसकेका छन्। केपी ओली प्रधानमन्त्री…

एमसीसी पारित गर्न ओलीले पटक–पटक दबाब दिएका थिए, मैले मानिन : पूर्वसभामुख महरा

नेकपा (माओवादी केन्द्र) प्रवक्ता एवं पूर्वसभामुख कृष्णबहादुर महराले आफू सभामुख भएको बेला निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पारित गर्न दबाब दिएको खुलासा गरेका छन् । आफू सभामुख भएको बेला तत्कालीन नेकपा अध्यक्षसमेत रहेका ओलीले तीन–तीनपटक दबाब दिँदासमेत एमसीसी सम्झौता पारित गर्न सहमत नभएपछि उनीसँग आफ्नो सम्बन्ध बिग्रेको महराले बताएका छन् । ‘म त्यतिबेला सभामुख थिएँ र प्रधानमन्त्री केपी ओली हुनुहुन्थ्यो । उहाँले मलाई तीनपटकसम्म यसलाई पास गरौं भन्नु...

सभामुख एमालेविरोधी षड्यन्त्रको मतियार बने : केपी ओली

काठमाडौं, २३ भदौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा एमालेविरोध षड्यन्त्रको मतियार बनेको आरोप लगाएका छन् । आज बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘पार्टीले आफ्नो सांसदलाई विधिसम्मत् ढंगले कारबाही गरेको छ। तर, सभामुखले कानूनको अपव्याख्या गरे । त्यसकारण सभामुखको […]

सभामुख सापकोटाले बोलाएको बैठकमा प्रधानमन्त्री ओली नजाने

सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक परामर्शका लागि बोलाएको बैठकमा प्रधानमन्त्री केपी ओली नजाने भएका छन् ।

पुनःस्थापित संसदलाई काम नभएपछि सभामुख र प्रधानन्त्रीबीच भेटवार्ता

सर्वोच्च अदालतले पुनःस्थापना गरेका संसदलाई निकम्मा बनाइएको आरोप लागिरहेका बेला प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउने हो भने सभामुख छाडिन्छ : पूर्वमाओवादी

२७ पुस, काठमाडौं । नेकपा नेता हरिबोल गजुरेल (शीतल कुमार) ले प्रचण्डलाई एकल अध्यक्ष बनाएर केपी ओली सहअध्यक्षमा बस्ने हो भने शिवमाया तुम्वाहाम्फेलाई सभामुख बनाउन सकिने बताएका छन् । अथवा, केपी ओली एकल अध्यक्ष बनेर प्रचण्डलाई …