पुनःस्थापित संसदलाई काम नभएपछि सभामुख र प्रधानन्त्रीबीच भेटवार्ता

सर्वोच्च अदालतले पुनःस्थापना गरेका संसदलाई निकम्मा बनाइएको आरोप लागिरहेका बेला प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच बालुवाटारमा भेटवार्ता भएको छ ।