एमालेको अवरोधबिच सभामुखले अघि बढाए बजेट पारितको कार्यसूची

काठमाडौं : प्रतिनिधि सभाको बैठक शुरु भएको छ। सरकार बजेट पास गर्ने तयारीका साथ संसदमा प्रस्तुत भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अवरोधको प्रयास जारी राखेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले एमालेको अवरोधकाबीच कार्यसूची अघि बढाएका छन्। नेमकिपा सांसद प्रेम सुवालले आफ्नो प्रस्ताव पेश गरिसकेका छन्। केपी ओली प्रधानमन्त्री…

सम्बन्धित सामग्री

रोकिएन संसदमा एमालेको नाराबाजी, अवरोधका बीच सभामुखले अगाडि बढाए कार्यसूची

नेकपा एमालेले प्रतिनिधि सभा बैठकमा नाराबाजी राखेपछि सभामुख अग्नि सापकोटाले बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।  विगतका दिनमा जस्तै सोमवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै एमाले सांसदले नाराबाजी गरेका थिए ।  माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको पत्र सभामुखले कायम नगरेको भन्दै एमाले सांसदले भदौ २३ गतेपछिको बैठकमा निरन्तर नाराबाजी गरिरहेका छन् । उनीहरूले संसदीय मर्यादा कायम गर भनेर नारा लगाएपछि सभामुख सापकोटाले अदालतमा विचाराधीन विषयमा संसदमा छलफल नहुने कुरा पुनः दोहोर्...

संसदमा आज पनि एमालेको अवरोध, सभामुखले अघि बढाए कारवाही (लाइभ)

संसदको वेल घेराउ गरेर एमाले सांसदहरुले नारावाजी गरेपनि सभामुख अग्निप्रसाद सापकोटाले संसदको कारवाही अगाडि बढाएका छन् । आजको बैठकबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभा : एमाले अवरोधबीच सभामुखले अघि बढाए बैठक (लाइभ)

१५ मिनेटको लागि बैठक स्थगित गरेका सभामुखले आजको दोस्रो बैठक आव्हान गरेर सदनको कारवाही अघि बढाएका छन् । आजको बैठकमा शोक प्रस्तावसहित १९ वटा कार्यसूची राखिएको छ ।