तालिबानको हातमा कसरी पुगे यति धेरै अमेरिकी हतियार ?

तालिबानको अफगानिस्तानमाथि कब्जाका साथै उसको हातमा अमेरिकी हतियारको भण्डार पनि हात लागेको छ । भारतीय पत्रिका ‘हिन्दुस्तान टाइम्स’ को खबर अनुसार तालिबानले अफगानिस्तानमाथि कब्जा गरेपछि ठूलो परिमाणमा अमेरिकी हतियार जम्मा गरेको ह्वाइट हाउसले मंगलबार स्वीकार गरेको छ । सार्वजनिक भएका केही तस्बिर र भिडियोमा तालिबान चरमपन्थी ती हतियार र सैन्य गाडीसहित देखिएका छन् जसलाई अमेरिकी सैनिकले प्रयोग गर्दथे वा जुन अफगानिस्तानको सुरक्षाबललाई दिइएको थियो । यसमा कंधार विमानस्थलमा रहेको अत्

सम्बन्धित सामग्री

इजरायल र युक्रेनलाई हतियार सहयोग गर्नुपर्छ– अमेरिकी सेना

अमेरिकी सेना प्रमुख जनरल र्‍यान्डी जोर्जले अमेरिकाले इजरायल र युक्रेन दुवैलाई हतियार दिइरहनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

उत्तर कोरियाले रुसलाई हतियार दिने गरेको अमेरिकी दाबी

काठमाडौं : उत्तर कोरियाले रुसलाई महत्वपूर्ण हतियार पठाउने गरेको अमेरिकाले दाबी गरेको छ। ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले अमेरिकी अधिकारीहरूलाई रुसले गोलाबारुद प्राप्त गरेको छ कि छैन भन्ने थाहा नभएको तर ढुवानीको अनुगमन गर्ने प्रयास गरिरहेको बताएका छन्।उत्तर र दक्षिण कोरियाले एक अर्कालाई लक्षित गरेर क्षेप्यास्त्र प्रहार गरिरहेका बेला अमेरिकाको उक्त भनाइ आएको हो।  अमेरिकी दाबीबारे उत्तर कोरिया र रुसले कुनै टिप्पणी गरेका छैनन्। बुधबार उत्तर र दक्षिण कोरियाले एक अर

६ हजार थान अमेरिकी हतियार किन्दै नेपाली सेना

नेपाली सेनाले आधुनिक हतियार खरिद गर्न लागेको छ । हतियार खरिदका लागि अर्थ मन्त्रालयले सेनालाई २ अर्ब रुपैयाँ बजेट निकासा दिइसकेको छ । दुई चरणमा सेनाले ६ हजार थान अमेरिकी हतियार ल्याउन प्रक्रिया अघि बढाएको छ । सैनिक स्रोतका अनुसार सेनाले एम–१६ र एम–४ हतियार र पेस्तोल किन्ने निश्चित भएको छ ।हतियार खरिदका लागि बजेट बिनियोजन भएको सैनिक प्रवक्ता सहायकरथी नारायण सिल्वालले रातोपाटीलाई बताए । तर, सैनिक प्रवक्ता सिल्वालले किन्न लागेको हतियारबारे औपचारिक रुपमा खुलाउन चाहेनन् । ‘कहाँबाट कु

युक्रेनमा पुटिनले आणविक हतियार प्रयोग गर्नसक्छन् – अमेरिकी सुरक्षा अधिकारी

काठमाडौं- अमेरिकी सुरक्षा अधिकारीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आणविक हतियार प्रयोग गर्नसक्ने चेतावनी दिएका छन् । अमेरिकी कंग्रेसको हाउस सेलेक्ट कमिटी अन इन्टिलिजेन्स बयान दिँदै अमेरिकी सुरक्षा अधिकारीहरूले यस्तो चेतावनी दिएका हुन् । अमेरिकाको रक्षा गुप्तचर एजेन्सीका निर्देशक लेफ्टिनेन्ट जनरल स्कट बेरियरले पुटिन अहिले आफ्नो हतियारको आधुनिकीकरणमा लागेको र सानो स्तरको आणविक हतियार विकास […]

अवैधरुपमा इरान हुँदै यमन पुर्‍याउन लागेको हतियार अमेरिकी नौसेनाद्वारा बरामद

एजेन्सी, ९ पुस। अमेरिकी नौसेनाको समूहले ठूलो संख्यामा हातहतियार बरामद गरेको छ। अवैधरुपमा इरान हुँदै यमन पुर्‍याउन लागेको अवस्थामा अमेरिकी नौसेनाले हतियार बरामद गरेको हो। तस्करहरुले अबैध रुपमा ठुलो संख्यामा हातहतियारहरु यमन पुर्‍याउन लागेको सुचना पाएसँगै अमेरिकी नौसेनको टोली ईरान पुगेको थियो। सो सुचनापछि नौसेनाले सोमबारदेखि अरबियन सागर क्षेत्रमा छापा मार्न सुरु गरेको थियो। उक्त […]

युक्रेनले अमेरिकी हतियार देखाउँदै भन्यो– रुससँग सामना गर्न तयार

युक्रेनले सोमवार आफ्नो सेना दिवसको अवसरमा अमेरिकी हतियार देखाएर शक्तिप्रदर्शन गरेको छ ।  त्यस अवसरमा युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसको आक्रमणविरुद्ध लड्न युक्रेनी बलहरू सक्षम रहेको बताए ।  युक्रेनी सीमानजिक रुसले लगभग एक लाख सैनिकहरू र भारीभरकम हतियार तैनाथ गरेको छ ।  दुई देशबीचको तनाव घटाउनका लागि अमेरिकाका राष्ट्रपति जो बाइडनले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग कुराकानी गर्ने भएका छन् ।  रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भनी अमेरिकाले भाष्य निर्माण गरिरहँदा रुसले चाहिँ ...

तालिबानले फेरि किन गर्‍यो अमेरिकी सेनाको हतियार प्रदर्शन ?

काबुल – तालिवानले अफगानिस्तानको राजधानी काबुलमा हतियार प्रदर्शन गरेको छ । तालिबानले अमेरिकी सेनाबाट नियन्त्रणमा लिइएका तथा स्वदेश फर्किनुअघि अमेरिकाले नै छोडेका हतियार प्रदर्शन गरेको हो । २५० जना तालिवान सेनालाई तालिम प्रदान गरेपछि हतियार प्रदर्शन गरिएको रक्षा मन्त्रालयका प्रवत्ता इन्यातुल्लाह खवाराजमीले जानाकारी दिए । सैन्य अभ्यासमा अमेरिकामा निर्मित एम ११७ बख्तरबन्द गाडीलाई काबुलका सडकमा […]