तालिबानले फेरि किन गर्‍यो अमेरिकी सेनाको हतियार प्रदर्शन ?

काबुल – तालिवानले अफगानिस्तानको राजधानी काबुलमा हतियार प्रदर्शन गरेको छ । तालिबानले अमेरिकी सेनाबाट नियन्त्रणमा लिइएका तथा स्वदेश फर्किनुअघि अमेरिकाले नै छोडेका हतियार प्रदर्शन गरेको हो । २५० जना तालिवान सेनालाई तालिम प्रदान गरेपछि हतियार प्रदर्शन गरिएको रक्षा मन्त्रालयका प्रवत्ता इन्यातुल्लाह खवाराजमीले जानाकारी दिए । सैन्य अभ्यासमा अमेरिकामा निर्मित एम ११७ बख्तरबन्द गाडीलाई काबुलका सडकमा […]

सम्बन्धित सामग्री

एमसीसीविरुद्ध नेकपाले गर्‍यो बुटवलमा प्रदर्शन

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसी सम्झौता कार्यान्वयनको विरोधमा प्रदर्शन गरेको छ ।

आजपाको आईटी आर्मीले काठमाडौंमा गर्‍यो प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २२ असार । आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ। वैदेशिक रोजगारमा भइरहेको ठगी रोक्न तथा ठग मैनपावर र एजेंटलाई कारबाहीको माग गर्दै आईटी आर्मीले कोटेश्वर-बालकुमारी क्षेत्रमा प्रदर्शन गरेको हो। आईटी आर्मीका अध्यक्ष चन्द्रभूषण साहको नेतृत्वमा भएको प्रदर्शनमा कामदार लुटन पाइदैन, भ्रष्ट मैनपावर चाहिँदैन, फ्रि भिसा-फ्रि टिकट लागू गर, […]

भियतनामविरुद्ध नेपालको सुधारिएको प्रदर्शन (तस्वीरहरु)

२५ चैत, काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा भियतनामविरुद्ध पहिलो खेलमा खराब प्रदर्शन गरेको नेपालले दोश्रो खेलमा आज भने सुधारिएको प्रदर्शन गर्‍यो । तर पनि काठमाडौंको दशरथ रंगशालामा एक मिनेटको अन्तरमा खाएका दुई गोलका कारण नेपाल २-० ले पराजित भयो । पहिलो खेलमा ५-१ ले पराजित भएको नेपाल समग्रमा ७-१ ले पराजित […]

जनमत पार्टीले गर्‍यो राष्ट्रपतिविरुद्ध प्रदर्शन

जनकपुरधाम – डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ता गरेको विरोधमा प्रदर्शन गरेको छ। सोमबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिराहाको गोलबजार सडकखण्ड अवरुद्ध गरी जनमत पार्टीका कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइ प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार फिर्ता गरेकी छन्। जसको […]

विप्लवको पार्टीले गर्‍यो एमसीसीविरुद्ध प्रदर्शन

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध प्रदर्शन गरेको छ । नेकपाले आइतबार एमसीसी कार्यान्वयन गर्न नेपालमा खोलिएको एमसीए नेपालको याक एण्ड यति होटेल कार्यालय बाहिर प्रदर्शन गरेको हो । प्रदर्शनमा प्रदर्शनकारीले वैदेशिक हस्तक्षेप बन्द गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नारा लगाएका थिए ।

जनमत पार्टीले गरुडामा गर्‍यो मसाल जुलुस प्रदर्शन

किसान आन्दोलन गरिरहेको जनमत पार्टीले रौतहटको गरुडामा मसाल जुलुस प्रदर्शन गरेको छ।

अफगानिस्तानमा पाकिस्तानविराधी प्रदर्शन, तालिबानले गर्‍यो हवाई फायर

२२ भदौ, काठमाडौं । अफगानिस्तानको राजधानी सहर काबुलमा मानिसहरुले विरोध प्रदर्शन गरेका छन् । उक्त प्रदर्शनको क्रममा पाकिस्तानविरोधी नारा लागेको बीबीसीले बताएको छ । काबुलमा ठूलो संख्यामा महिला र युवाले प्रदर्शन गरिरहेका छन् । उनीहरुले आफ्नो अधिकारको माग गर्नुका साथै पाकिस्तानविरोधी नारा पनि लगाइरहेका छन् । प्रदर्शनकारीले अब अफगानिस्तानमा पाकिस्तानको कठपुतली सरकार नभई स्वतन्त्र सरकार […]

अखिल फोर्सले गर्‍यो शक्ति प्रदर्शन

नेकपा एमालेको माधव नेपाल पक्षनिकट अखिल फोर्सले शक्ति प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलामा अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो

जसपाले गर्‍यो ललितपुरमा सरकारविरूद्ध प्रदर्शन

जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी ओलीको असंवैधिनक कदमको विरोधमा ललितपुरमा प्रदर्शन गरेको छ।

अखिलले 'बयलगाढा भन्दै' प्रदर्शन गर्‍यो रिक्सा

काठमाडौं : सडकमा ओर्लिएको प्रचण्ड माधव नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को कित्तामा उभिएका अखिलले आज सरकारविरुद्ध बयलगाढा प्रदर्शन गर्ने कार्यक्रम राखेको थियो। बिहान पाटन, दिउँसो माइतीघर र साँझ भक्तपुरमा बयलगाढा प्रदर्शन गर्ने कार्यक्रम रहेको अखिलले प्रचार नै गरेको छ। बिहान ७ बजे नै पाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध बयलगाढा प्रदर्शन गर्ने…