स्थानीय जनप्रतिनिधिको माग ‘खोप छिटो चाहियो’

काठमाडौं, जेठ १९ । स्थानीय तहका जनप्रतिनिधिले छिटो खोपको व्यवस्था गर्न सङ्घीय सरकारलाई आग्रह गरेका छन् । कोरोना (कोभिड–१९) महामारी नियन्त्रण गर्न खोप नै सबैभन्दा भरपर्दो उपाय भएको भन्दै सो आग्रह गरिएको हो । स्थानीय तहका प्रतिनिधिमूलक संस्था नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले यथाशक्य चाँडो खोप उपलब्ध गराउन सङ्घीय सरकारलाई आग्रह गरेका […]

सम्बन्धित सामग्री

बारले भेट्यो प्रधानमन्त्रीः प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया छिटो थाल्न माग

एसोसिएसनले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर प्रधानन्यायाधीश नियुक्तिलगायतका प्रक्रिया छिटो थाल्न माग राखेको छ। एक वर्षदेखि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा छ।...

पुल छिटो बनाउन माग गर्दै उच्च अदालतमा रिट

१६ माघ, काठमाडौं । तीन बर्षमा सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु भएको बानेडुंग्रीसैनको मोटरेबल पुल आठ बर्ष ६ महिना हुँदा पनि नबनेपछि छिटो निर्माण गर्न आदेश माग गर्दै उच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । डोटीको शिखर नगरपालिका–१० बानेडुंग्रीसैनमा निर्माणाधीन उक्त पुलको काममा ढिला सुस्ती भएको भन्दै शिखर नगरपालिका–११ का स्थानीयबासी समेत रहेका […]

नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न माग

काठमाडौँ । नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै नागरिकता विहीन सङ्घर्ष समितिले धर्ना दिएको छ । शनिबार नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीघ्र प्रमाणीकरण गर्नुपर्ने माग गर्दै नागरिकता विहीन सङ्घर्ष समितिले माइतीघर मण्डलामा धर्ना दिएको हो । नागरिकता विधेयक संसद्को दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष पुगिसकेको भए पनि उनले हालसम्म […]

नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न माग

नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै नागरिकता विहीन संघर्ष समितिले धर्ना दिएको छ । शनिबार नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीघ्र प्रमाणीकरण गर्नुपर्ने माग गर्दै नागरिकता विहीन संघर्ष समितिले माइतीघर मण्डलामा धर्ना दिएको हो । नागरिकता विधेयक संसद्को दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष पुगिसकेको भए पनि उनले हालसम्म प्रमाणीकरण गरेकी छैनन् । संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले आफूहरू नेपाली नागरिकताविहीन हुँदा अनेकौँ

जबराविरुद्धको महाअभियोग प्रस्ताव छिटो निष्कर्षमा पुर्‍याउन एमालेको माग

काठमाण्डाै – नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगलाई छिटो भन्दा छिटो निष्कर्षमा पुर्‍याउन माग गरेको छ । प्रतिनिधि सभाले गठन गरेको महाअभियोग सिफारिस समितिको बैठकमा एमालेले सत्ताधारी दलका सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएको ६ महिनाभन्दा लामो समय बितिसक्दा पनि प्रस्तावलाई टुङ्गोमा पुर्‍याउन ध्यान नदिएको भन्दै आपत्ति जनाएको हो । बैठकमा सांसद कृष्णभक्त पोखरेलले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि सत्तापक्षले चासो नदिनु गम्भीर विषय भएको बताउन...

नागरिकतासम्बन्धी विधेयक छिटोभन्दा छिटो पारित गर्नुपर्ने सांसदहरूको माग

काठमाडौँ- सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरूले  नागरिकतासम्बन्धी विधेयक जतिसक्दो चाँडो पारित गर्नुपर्ने माग गरेका छन्। सभाको आजको बैठकको सुरुमै दलीय आधारमा बोल्दै नेकपा (एमाले) का सांसद खिमलाल भट्टराइले भने, “नागरिकताको विषय धेरै गम्भीर विषय हो, यसलाई द्रुत गतिबाट छिटो टुङ्ग्याउनुपर्छ, राष्ट्रिय सभाबाट छिटोभन्दा छिटो पास गर्नुपर्छ, सरकार यसमा गम्भीर बन्नै पर्छ ।” सबै राजनीतिक पार्टीको राजनीतिक […]

रोहिंग्या मुसलमानहरुलाई छिटो भन्दा छिटो देश निकाला गर्न विश्व हिन्दु परिषदको माग

काठमाडौं, १६ असार । विश्व हिन्दु परिषदले रोहिंग्या मुसलमानहरु नेपालको लागि खतरा रहेको भन्दै उनीहरुलाई छिटो भन्दा छिटो देश निकाला गर्न माग गरेको छ । परिषदले मुसलमानहरुलाई नेपाल प्रवेश गराउनेलाई पनि कडा कारवाही गर्न माग गरेको हो । परिषदले काठमाण्डौको कपन लगायतका विभिन्न ठाउँमा अबैध रुपमा रहदै आएका राहिंग्या लगायतका मुसलमानहरू नेपालको आन्तरिक सुरक्षाका निम्ति […]

छिटो निर्वाचन गर्न पाकिस्तानका निवर्तमान प्रधानमन्त्री खानको माग

काठमाडौं । पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानले संसद्को निर्वाचन छिटो गर्न माग गरेका छन् । शहबाज शरीफ नयाँ प्रधानमन्त्री बनेको केही घण्टापछि खानले ट्वीटर मार्फत छिटो निर्वाचन गर्न माग गरेका हुन् । पीटीआईको प्रमुख समेत रहेका खानले ट्विट गर्दै भनेका छन्, ‘हामी पाकिस्तानमा चाँडो चुनावको माग गर्छौं । किनभने जनताले निष्पक्ष र स्वतन्त्र निर्वाचनमार्फत आफू […]

विद्यार्थीलाई छिटो खोपको व्यवस्था गर्न विद्यार्थी संगठनको माग

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले परीक्षामा सहभागी विद्यार्थीलाई खोप लगाउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । विद्यार्थी नेताहरुले सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी परीक्षाम सहभागी विद्यारर्थीलाई छिटोभन्दा छिटो खोप लगाउने व्यवस्था गर्न माग गरेका हुन् । राज्यमन्त्री श्रेष्ठले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको अखिल (क्रान्तिकारी) का प्रवक्ता जीपी मैनालीले जनकारी दिनुभयो […]

संसद अधिवेशन छिटो बोलाउन विपक्षी दलहरुको माग

१७ वैशाख, काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुले बजेट अधिवेशन छिटो बोलाउन माग गरेका छन् । प्रमुख विपक्षी नेपाली कांगे्रस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रि–बजेट छलफल गर्नुपर्ने भन्दै बजेट अधिवेशन बोलाउन माग गरेका हुन । ‘अधिवेशन बोलाउन ढिलो भइसक्यो, तुरुन्तै बोलाउनुपर्छ । नत्र त प्रि–बजेट छलफलका लागि समय नै हुँदैन’ नेपाली […]