विद्यार्थीलाई छिटो खोपको व्यवस्था गर्न विद्यार्थी संगठनको माग

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले परीक्षामा सहभागी विद्यार्थीलाई खोप लगाउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । विद्यार्थी नेताहरुले सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी परीक्षाम सहभागी विद्यारर्थीलाई छिटोभन्दा छिटो खोप लगाउने व्यवस्था गर्न माग गरेका हुन् । राज्यमन्त्री श्रेष्ठले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको अखिल (क्रान्तिकारी) का प्रवक्ता जीपी मैनालीले जनकारी दिनुभयो […]

सम्बन्धित सामग्री

अनेरास्ववियुले बुझायो स्वास्थ्यमन्त्री खतिवडालाई ज्ञापनपत्र

आर्थिक अभावमा बाँचेको वर्गको उपचारमा निःशुल्क चेकजाँजको व्यवस्था गर्न माग काठमाडौं, २६ माघ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले स्वास्थ्य तथा जनसंख्यमन्त्री विरोध खतिवडालाई ज्ञापनपत्र बुझाएको छ। संगठनको तर्फबाट अध्यक्ष सुदेश पराजुलीले ज्ञापनपत्र वाचन गरेका थिए । आम विद्यार्थीहरुलाई खोपको व्यवस्था गर्नपनि उक्त संगठनले मन्त्री खतिवडासमक्ष माग गरेको छ । […]

सम्पूर्ण विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न विद्यार्थी संगठनको माग

काठमाडौं । सत्तारुढ दल निकट विद्यार्थी संगठनले तत्काल विद्यार्थीलाई खोपको व्यवस्था गर्न माग गरेका छन् । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौँका विद्यार्थी नेताहरुले स्वास्थ्य राज्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको नेविसंघका महामन्त्री युवराज पाण्डेले जानकारी गराए । “परीक्षा दिने विद्यार्थीहरुलाई मानसिक तनाव थपिएको छ भने परीक्षा हलमा...