रोहिंग्या मुसलमानहरुलाई छिटो भन्दा छिटो देश निकाला गर्न विश्व हिन्दु परिषदको माग

काठमाडौं, १६ असार । विश्व हिन्दु परिषदले रोहिंग्या मुसलमानहरु नेपालको लागि खतरा रहेको भन्दै उनीहरुलाई छिटो भन्दा छिटो देश निकाला गर्न माग गरेको छ । परिषदले मुसलमानहरुलाई नेपाल प्रवेश गराउनेलाई पनि कडा कारवाही गर्न माग गरेको हो । परिषदले काठमाण्डौको कपन लगायतका विभिन्न ठाउँमा अबैध रुपमा रहदै आएका राहिंग्या लगायतका मुसलमानहरू नेपालको आन्तरिक सुरक्षाका निम्ति […]