लखनउ बस दुर्घटनामा चार जनाको मृत्यु

भारतको लखनउमा भएको बस दुर्घटनामा चार जनाको मात्रै ज्यान गएको पुष्टी भएको छ। ज्यान जानेमा टीकापुर नगरपालिकाका चन्द्रबहादुर साउँद, ललित साउँद र सनाखत हुन नसकेका बसका चालक र एक महिला रहेका छन।...

सम्बन्धित सामग्री

उत्तराखण्डमा भएको बस दुर्घटनामा तेत्तीसको मृत्यु

एजेन्सी – भारतको उत्तराखण्डमा एक बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको बताइएको छ । उत्तराखण्डमा मङ्गलबार बस दुर्घटनामा परेको थियो । स्थानीय प्रहरीले बुधबार साँझ दिएको जानकारीमा सो दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । प्रहरीले बस निकै अप्ठ्यारो स्थानमा दुर्घटनामा परेकाले मङ्गलबार रातिदेखि बुधबार रातिसम्म २४ सै घन्टा उद्धार गरेको […]

उत्तराखण्डमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३३

भारतको उत्तराखण्डमा एक बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ। उत्तराखण्डमा मंगलबार बस दुर्घटनामा परेको थियो। स्थानीय प्रहरीले बुधबार साँझ दिएको जानकारीमा सो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ३३ पुगेको छ।प्रहरीले बस निकै अप्ठ्यारो स्थानमा दुर्घटनामा परेकाले मङ्गलबार रातिदेखि बुधबार रातिसम्म २४ सै घन्टा उद्धार गरेको थियो। प्रहरीले मंगलबार नै घटनास्थलबाट २० ओटा शव भेटेको र अरु कैयौँ घाइते अवस्थामा रहेका बताएको थियो। उत्तराखण्डको पाउरी गरहल जिल्लाको धुमाकोट भन्ने स्थानमा बस दुर्घटना

बस दुर्घटनामा परी १३ जनाको निधनले प्रचण्ड मर्माहत

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार रामेछापमा भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन् । अध्यक्ष प्रचण्डले उक्त दुर्घटनामा परी ज्यान गुमाउनेप्रति भावपूर्ण...

रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत

काठमाडौँ – रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये ८ जनाको सनाखत भएको छ। बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको थियो। दुर्घटनामा ९ जनाको घटनास्थलमै र ३ जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। मृत्यु हुनेमा ७ जना पुरुष र ५ जना महिला रहेका […]

उत्तराखण्डमा भएको बस दुर्घटनामा २५ तीर्थयात्रीको मृत्यु

उत्तराखण्डको उत्तरकाँशी जिल्लामा शनिबार साँझ भएको एक बस दुर्घटनामा २५ जना तीर्थयात्रीको निधन भएको छ। मृत्यु हुनेहरु मध्यप्रदेशबाट गएको तीर्थयात्री रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ। दुर्घटनामा ३ जना घाइते भएका छन्। समाचार संस्था पिटीआईका अनुसार दुर्घटनाको समयमाले बसमा चालक, सहचालकको साथ साथ मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री रहेका थिए। उनीहरु उत्तरकाशस्का यमुनोत्री मन्दिरको […]

पाल्पा बस दुर्घटनामा दुई जनाको मृत्यु, ४ को अवस्था गम्भीर

शुक्रबार अपराह्न भएको बस दुर्घटनामा घाइते भएकाहरूमध्ये एक जना बालकसहित दुई जनाको गए राती मृत्यु भएको छ । शुक्रबार साँझ रैनादेवि छहरा गाउँपालिकास्थित भित्री सडकमा भएको बस दुर्घटनामा परि रैनादेवि गाउँपालिका–६ धारापानीका ४२ वर्षीय वेदबहादुर जिसी र सोही स्थानका होमबहादुर रासकोटीका ७ वर्षीय छोरा अशोक रासकोटीको मृत्यु भएको हो । जिसी बस धनीसमेत रहेको प्रहरीले जनाएको छ । घटनामा ४ जना बालकहरू गम्भीर घाइते भएका छन् ।सोही वडाको पानीडाँडाबाट जुठापानी तर्फ जाँदै गरेको गु १ ख ४९०९ नम्बरको बस सडक दे

बस दुर्घटनामा आमा–छोरासहित १५ को मृत्यु

संखुवासभाको मादीमा बिहीबार बिहान भएको बस दुर्घटनामा आमा–छोरासहित १५ जनाको मृत्यु भएको छ। उक्त बस मादीबाट झापाको दमकका लागि यात्रु लिएर हिँडेको थियो।...

मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३३ पुग्यो

सुर्खेत ।  मुगु बस दुर्घटनामा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । बस दुर्घटनामा परी घाइते भएका मुगुको छाँयानाथ रारा नगरपालिका – १४ बाम बस्ने अंग बहादुरका छोरा वर्ष २७ को दन्त बुढा उपचारको क्रममा मृत्यु भएको हो ।कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारका क्रममा मंगलबार दिउँसो उनको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।गत असोज २६ गते  मुगुको बस दुर्घटनामा हुँदा ३२ जनाको मृत्यु भएको थियो । २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थ

भारतको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५० पुग्यो

काठमाडौं / भारतको मध्यप्रदेशको सिधि जिल्लामा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ । समाचार एजेन्सी एएनआईका अनुसार सिधि जिल्लाका जिल्लाधिकारी रबिन्द्र कुमार चौधरीले बस दुर्घटनामा हालसम्म ५० जनाको मृत्यु भएको पुष्टि गरेका छन् । यो दुर्घटनामा अघिल्लो मंगलबार रामपुर नैकिन थानाक्षेत्रमा बिहान लगभग साढे ७ बजे भएको हो । उक्त बस... The post भारतको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५० पुग्यो appeared first on Purbeli News.

भारतको मध्य प्रदेशमा भएको बस दुर्घटनामा ३७ जनाको मृत्यु

भारतको मध्य प्रदेशको सिधी जिल्लामा मंगलबार भएको बस दुर्घटनामा ३७ जनाको मृत्यु भएको छ । सिधी जिल्ला प्रसासनका अनुसार मृत्यु हुनेमा २० पुरुष, १६ महिला र एक नाबालक छन् ।...