पाल्पा बस दुर्घटनामा दुई जनाको मृत्यु, ४ को अवस्था गम्भीर

शुक्रबार अपराह्न भएको बस दुर्घटनामा घाइते भएकाहरूमध्ये एक जना बालकसहित दुई जनाको गए राती मृत्यु भएको छ । शुक्रबार साँझ रैनादेवि छहरा गाउँपालिकास्थित भित्री सडकमा भएको बस दुर्घटनामा परि रैनादेवि गाउँपालिका–६ धारापानीका ४२ वर्षीय वेदबहादुर जिसी र सोही स्थानका होमबहादुर रासकोटीका ७ वर्षीय छोरा अशोक रासकोटीको मृत्यु भएको हो । जिसी बस धनीसमेत रहेको प्रहरीले जनाएको छ । घटनामा ४ जना बालकहरू गम्भीर घाइते भएका छन् ।सोही वडाको पानीडाँडाबाट जुठापानी तर्फ जाँदै गरेको गु १ ख ४९०९ नम्बरको बस सडक दे

सम्बन्धित सामग्री

लखनउ बस दुर्घटनामा चार जनाको मृत्यु

भारतको लखनउमा भएको बस दुर्घटनामा चार जनाको मात्रै ज्यान गएको पुष्टी भएको छ। ज्यान जानेमा टीकापुर नगरपालिकाका चन्द्रबहादुर साउँद, ललित साउँद र सनाखत हुन नसकेका बसका चालक र एक महिला रहेका छन।...

बस दुर्घटनामा २७ जनाको मृत्यु

एजेन्सी । बेइजिङ–दक्षिणपश्चिम चीनमा आइतबार भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । ग्रामीण गुइझोउ प्रान्तको राजमार्गमा भएको दुर्घटना अहिलेसम्मकै सबैभन्दा घातक सकड दुर्घटना बताइएको छ । ४७ जना सबार बस दुर्घटनामा परेको प्रहरीले सामाजिक सञ्जालमा प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ । दुर्घटनाका २० घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । धेरै जातीय अल्पसंख्यक […]

संखुवासभा बस दुर्घटनामा १५ जनाको मृत्यु

२६ फागुन, विराटनगर । संखुवासभाको मादी नगरपालिका–६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । मादीको ओखरबोटेबाट झापाको दमकतर्फ आउदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमा १४ जनाको र उपचारका क्रममा धरानमा एक जनाको गरी १५ जनाको मत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ । दुर्घटनामा […]

यसरी भएकाे थियाे पाल्पामा मलामी सवार बस दुर्घटनामा, आठ जनाको मृत्यु

पाल्पा । पाल्पामा भएको मलामी सवार बसमा दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो । आइतबार बिहान साढे १० बजे ३५ जना मलामी सवार लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो । The post यसरी भएकाे थियाे पाल्पामा मलामी सवार बस दुर्घटनामा, आठ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

जाजरकोट बस दुर्घटनामा ५ जनाको मृत्यु, ३० घाइते

जाजरकोट । जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् । नेपालगन्ज देखि राडिबजार आउदै गरेको ना. ६ ख. २७५७ नम्बरको रात्री बस जाजरकोटको बराहचौर नजिक राती दुई बजे दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका ३० जनाको जिल्ला अस्पताल उपचार भैरहेको छ । दुर्घटनामा दुई जना […] The post जाजरकोट बस दुर्घटनामा ५ जनाको मृत्यु, ३० घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बस दुर्घटनामा दुई जनाको मृत्यु

राजविराज – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनपुरमा बिहीबाार साँझ बसले हायसलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा हायसमा सवार काठमाडौँ बस्ने ३८ वर्षीय ग्रिसमान सिंह र विराटनगर बस्ने ४१ वर्षीय चूडाबहादुर बस्नेत छन्। सिंहको घटनास्थलमै र बस्नेतको विराटनगरस्थित गोल्डेन अस्पतालमा लगिँदै गर्दा अस्पताल नजिक ज्यान गएको प्रहरी […]

सुर्खेतमा बस दुर्घटनामा एककाे मृत्यु

दैलेख : सुर्खेतको लादेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।दैलेखको भगवतीमाई गाउपालिका वेस्तडाबाट सुर्खेततर्फ जाँदै गरेको बस सुर्खेतको वीरेन्द्रनगर नगरपािलका–१४ लादेमा दुर्घटना भएको सुर्खेत प्रहरीले जनाएको छ।प्रहरीले बस दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य घाइतेको उद्धार भइरहेको जनाएको छ। मृतकको पहिचान खुल्न नसकेको पनि प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु, ४१ घाइते

काठमाडौँ– सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउनेमा ललितपुरको ठूलो दुर्लुङका अन्दाजी ४०–४५ वर्षका राजन बराम र झापा घर भएका अन्दाजी २०–२२ वर्षका पवन कार्की रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए। उनीहरुको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको […]

भारतको मध्य प्रदेशमा भएको बस दुर्घटनामा ३७ जनाको मृत्यु

भारतको मध्य प्रदेशको सिधी जिल्लामा मंगलबार भएको बस दुर्घटनामा ३७ जनाको मृत्यु भएको छ । सिधी जिल्ला प्रसासनका अनुसार मृत्यु हुनेमा २० पुरुष, १६ महिला र एक नाबालक छन् ।...