बस दुर्घटनामा आमा–छोरासहित १५ को मृत्यु

संखुवासभाको मादीमा बिहीबार बिहान भएको बस दुर्घटनामा आमा–छोरासहित १५ जनाको मृत्यु भएको छ। उक्त बस मादीबाट झापाको दमकका लागि यात्रु लिएर हिँडेको थियो।...

सम्बन्धित सामग्री

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु

पाल्पामा बस दुर्घटना भएको छ । रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बिहीबार राति ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेका लागि छुटेको बस दुर्घटनामा परेको पाल्पा प्रहरले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, विमा पाण्डेय, गुनी गाहा […]

रामेछापमा बस दुर्घटना, १३ जना घाइते

रामेछाप – रामेछापको खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा आज आइतवार बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् ।  दोरम्बाबाट काठमाण्डाैका लागि छुटेको बा ३ ख ४०४८ नम्बरको बस दुर्घटना भएको हो । तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । यात्रु दशैँकाे टीका लगाएर फर्कँदै थिए । बस रिजर्भ गरेर ल्याइएको र सडकमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार थिङले जानकारी दिनुभयो ।  बसमा झन्डै ३० यात्रु थिए । घाइते सबैलाई प्...

रामेछापमा बस दुर्घटना, १३ यात्रु घाइते

रामेछाप । खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा आज बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् । दोरम्बाबाट काठमाडौँका लागि छुटेको बा३ख ४०४८ नम्बरको बस दुर्घटना भएको हो । तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । यात्रु दसैँको टिका लगाएर फर्कँदै थिए । बस रिजर्भ गरेर ल्याइएको […]

मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिक गए राति भएको बस दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् ।

तनहुँमा कर्मचारी बोकेको बस दुर्घटना

पृथ्वीराजमार्ग अन्तर्गत  तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ बस दुर्घटना भएको छ । करिब ५:५० बजेतिर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग१ख ४०३२ नम्बरको बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् । बसमा करिब १९ जना सवार रहेकोमा १५ जनालाई चोटपटक लागेको छ । घाइते भएकाहरूको उद्धार गरी दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।

तनहुँमा कर्मचारी बोकेको बस दुर्घटना

तनहुँ – पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ बस दुर्घटना भएको छ। करिब ५:५० बजेतिर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग१ख ४०३२ नम्बरको बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन्। बसमा करिब १९ जना सवार रहेकोमा १५ जनालाई चोटपटक लागेको छ। घाइते भएकाहरूको उद्धार गरी दमौलीस्थित […]

मुगु बस दुर्घटना : नाै महिनापछि मृतकका परिवारले पाए बिमा रकम

मुगु बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारले पाँच लाख रुपैयाँका दरले बिमा रकम पाएका छन्। बस दुर्घटना भएको करिब ९ महिनापछि मृतकका परिवारलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँका दरले वितरण...

संखुवासभा बस दुर्घटनामा १५ जनाको मृत्यु

२६ फागुन, विराटनगर । संखुवासभाको मादी नगरपालिका–६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । मादीको ओखरबोटेबाट झापाको दमकतर्फ आउदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमा १४ जनाको र उपचारका क्रममा धरानमा एक जनाको गरी १५ जनाको मत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ । दुर्घटनामा […]

भाइटीका सकेर फर्केकाहरु बस दुर्घटनामा, नौजनाको मृत्यु

दाङ – भाइटीका सकेर फर्किएकाहरु बस दुर्घटनामा परेका छन्। सल्यानको खारखोलामा बस दुर्घटना हुँदा अहिलेसम्म ९ जनाको मृत्यु भएको सल्यान प्रहरी जनाएको छ। मृतक ९ जनामध्ये आठ जनाको शव जिल्ला अस्पताल सल्यानको शव गृहमा राखिएको छ। एक जनाको शव घटनास्थलबाट अस्पतालतर्फ लगेको प्रहरीले जनाएको छ। सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्दबहादुर थापाले बसमा अधिकांश भाइटीका सकेर […]

सुर्खेतमा बस दुर्घटनामा एककाे मृत्यु

दैलेख : सुर्खेतको लादेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।दैलेखको भगवतीमाई गाउपालिका वेस्तडाबाट सुर्खेततर्फ जाँदै गरेको बस सुर्खेतको वीरेन्द्रनगर नगरपािलका–१४ लादेमा दुर्घटना भएको सुर्खेत प्रहरीले जनाएको छ।प्रहरीले बस दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य घाइतेको उद्धार भइरहेको जनाएको छ। मृतकको पहिचान खुल्न नसकेको पनि प्रहरीले जनाएको छ।