मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३३ पुग्यो

सुर्खेत ।  मुगु बस दुर्घटनामा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । बस दुर्घटनामा परी घाइते भएका मुगुको छाँयानाथ रारा नगरपालिका – १४ बाम बस्ने अंग बहादुरका छोरा वर्ष २७ को दन्त बुढा उपचारको क्रममा मृत्यु भएको हो ।कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारका क्रममा मंगलबार दिउँसो उनको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।गत असोज २६ गते  मुगुको बस दुर्घटनामा हुँदा ३२ जनाको मृत्यु भएको थियो । २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थ

सम्बन्धित सामग्री

असोज २६ को मुगु बस दुर्घटना : मृत्यु हुनेको संख्या ३३ पुग्यो

काठमाडौं । गत असोज २६ गते मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३३ पुगेको छ । उपचाररत थप एकजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३३ पुगेको हो । सुर्खेतदेखि मुगु यात्राका लागि गुडेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका ७ पिना टपने खोलामा दुर्घटनाम हुँदा ३२...

मुगु बस दुर्घटना : चालकसहित ३२ को मृत्यु [अपडेट]

मुगुमा मंगलबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, ४ जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी ४ जनाको नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् ।

मुगु बस दुर्घटना : ३२ जनाको मृत्यु, ११ जना गम्भीर घाइते

मुगुमा यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। मृतकमध्ये २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो। थप चार जनाको उद्धार गरी रारा बिमानस्थलमा पु¥याई जहाजमा राख्ने क्रममा मृत्यु र...

मुगु बस दुर्घटना : मृतकको संख्या २५ पुग्यो

मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २५ पुगेको छ। यसअघि घटनास्थलमै २१ जनाको मृत्यु भएकोमा उद्धारका क्रममा थप चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक जनक धामीले...