कांग्रेस मुगुको सभापतिमा ऐनबहादुर शाही निर्वाचित

सिमकोट– नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत मुगुमा सम्पन्न जिल्ला अधिवेशनबाट कांग्रेस जिल्ला सभापतिमा ऐनबहादुर शाही निर्वाचित भएका छन्। उनी संस्थापनइतर पक्षका खड्गबहादुर शाहीलाई ५६ मतले हराउँदै जिल्ला सभापति निर्वाचित भएका हुन्। सभापतिमा निर्वाचित शाहीले ४०६ मत प्राप्त गरे। कांग्रेस संस्थापन पक्षका निर्वाचित शाहीको टिमले स्पष्ट बहुमत हासिल गरेको छ। मुगुमा सभापतिसहित जिल्ला कार्य समिति र महाधिवेशन […]

सम्बन्धित सामग्री

मुगु कांग्रेस सभापतिमा ऐनबहादुर शाही विजयी

सुर्खेत : नेपाली कांग्रेसको मुगु सभापतिमा ऐनबहादुर शाही निर्वाचित भएका छन्। बुधवार सम्पन्न जिल्ला अधिवेशनबाट उनी ४०६ मत ल्याउँदै जिल्ला सभापतिमा निर्वाचित भएका हुन्। शाही पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन्। जिल्ला सभापतिका अर्का उम्मेद्वार खड्काबहादुर शाहीलाई उनले पराजित गरेका हुन्। जिल्ला सभापतिमा निर्वाजित भएपछि बिहीवार मुगुको सदरमुकाम गमगढीमा विजयी…

मुगु सभापतिमा देउवा समूहका शाही निर्वाचित

कांग्रेस महाधिवेशनअन्तर्गत मुगुको नवौं जिल्ला अधिवेशनमा ऐन बहादुर शाही सभापतिमा निर्वाचित भएका छन्। उनले निवर्तमान पार्टी सभापति खडक बहादुर शाहीलाई ५६ मतान्तरले पराजित गरेका हुन्। नव निर्वाचित सभापति शाहीले ४०६ मत...

कांग्रेस मुगुको सभापतिमा शाही निर्वाचित

कांग्रेस मुगुको ९ औँ जिल्ला अधिवेशनबाट ऐन बहादुर शाही सभापतिमा निर्वाचित भएका छन्। उनले निवर्तमान पार्टी सभापति खडक बहादुर शाहीलाई ५६ मतको अन्तरमा पराजीत गरेका हुन्। नव निर्वाचित सभापतिले ४...

कांग्रेस मुगु सभापतिमा ऐनबहादुर शाही निर्वाचित

नेपाली कांग्रेस मुगुको सभापतिमा ऐनबहादुर शाही निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्द्वी संस्थापन इतर पक्षका खड्गबहादुर शाहीलाई ५६ मत अन्तरले हराउँदै ऐनबहादुर सभापति पदमा निर्वाचित भएका हुन् । उनले ४ सय ६ मत प्राप्त गरे ।