काठमाडौँ– नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन आगामी असोजमा हुने भएको छ। क्रान्तिकारीले आइतबार पत्रकार सम्मेलन गर्दै असोज ८ देखि १० गतेसम्मका लागि सम्मेलन तय भएका जानकारी दिएको हो। क्रान्तिकारीको केन्द्रीय समितिको पूर्ण बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रञ्जित तामाङले २२ औं राष्ट्रिय सम्मेलन असोज ८, […]