असोजमा राष्ट्रिय सम्मेलन गर्ने अखिल क्रान्तिकारी पवन कार्की समूहको निर्णय

काठमाडौं । नेकपा माओवादी निकट अखिल(क्रान्तिकारी) पवन कार्की नेतृत्व समूहले आगामी असोज दोस्रो साता २३ औं राष्ट्रिय सम्मेलन गर्ने भएको छ । बुधबार भर्चुअल र भौतिक दुवै विधिमार्फत बसेको केन्द्रीय समितिको पाँचौँ बैठकले तीन महिने क्रान्तिकारी संगठन निर्माण अभियान सञ्चालन गर्ने, विधान सम्मेलन गर्ने र असोज दोस्रो साता २३ औं राष्ट्रिय सम्मेलन प्रमुख तीनवटा निर्णय […]