अखिल क्रान्तिकारीको सम्मेलन पोखरामा सुरु

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ । बुधवार पोखराको चिप्लेढुंगामा सडकमै सुरु भएको अखिलको सम्मेलनको उद्घाटन महासचिव विप्लवले गरेका हुन् । स्थानीय व्यवसायी र सरोकारवालहरूले ट्राफिक व्यवस्थापनसँगै व्यवसाय चौपट भएको भन्दै विगतमा चर्को विरोध गर्दै आएका थिए । व्यवसायीको विरोधपछि सडक कब्जा गरेर आमसभा गर्न छाडिएकोमा बुधवार सर्वसाधारणलाई पैदल हिँड्न समेत रोक लगाएर सम्मेलनको आयोजना गरे

सम्बन्धित सामग्री

राष्ट्रिय सम्मेलन गर्न सर्वसाधारणको आउजाउमा अखिल क्रान्तिकारीको रोक

पोखरा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन पोखरामा चलिरहेको छ। चिप्लेढुंगा मानव अधिकार चोकमा अखिलको सम्मेलन सुरु भएको हो।  सम्मेलनको उद्घाटन पार्टीका महासचिव विप्लवले गरेका हुन्। वर्षाका बिच चलिरहेको कार्यक्रमले सवारी साधन चल्न सकेका छैन। सिद्धार्थ चोकदेखि चिप्लेढुंगा…

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन पोखरामा सुरु, विप्लवले गरे उद्घाटन

पोखरा: नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ।  सम्मेलनको उद्घाटन पार्टीका महासचिव विप्लवले गरेका हुन्। सम्मेलनको उद्घाटन कार्यक्रममा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' लगायतको उपस्थिति रहेको छ।  सम्मेलनको उद्घाटन पूर्व अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले पोखरामा र्‍यालीको…