को–को छन् राष्ट्रपतिका आकांक्षी ?

काठमाडौं, माघ ८ । राष्ट्रपतिको उम्मेदवार अहिलेसम्म कुनै पनि दलले टुंगो लगाएका छैनन् । सबै दलका शीर्षनेता आगामी दिन आफूलाई ‘कम्फर्टेबल’ हुनेगरी उम्मेदवार खोजीमै रहेका छन् । यद्यपि, राजनीतिक दलबीच राष्ट्रपतिका लागि दौडधुप सुरु भइसकेको छ । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष युवराज ज्ञवाली, नेतृ गोमा देवकोटालगायत नेताले […]

सम्बन्धित सामग्री

भारतीय मूलका रामास्वामी अमेरिकी राष्ट्रपतिका उम्मेदवार

अर्काे वर्ष अमेरिकामा हुने राष्ट्रपति चुनावको सिलसिलामा बिहीबार रिपब्लिकन पार्टीका आकांक्षी उम्मेदवारहरूले पहिलो प्रत्यक्ष टेलिभिजन संवाद गरेका छन्। यस पार्टीका आठ उम्मेदवारले एकआपसविरुद्ध तिखो प्रहार र जोसिलो बहस गरेका छन्।...

भारतीय मूलका रामास्वामी अमेरिकी राष्ट्रपतिका उम्मेदवार

अर्काे वर्ष अमेरिकामा हुने राष्ट्रपति चुनावको सिलसिलामा बिहीबार रिपब्लिकन पार्टीका आकांक्षी उम्मेदवारहरूले पहिलो प्रत्यक्ष टेलिभिजन संवाद गरेका छन्। यस पार्टीका आठ उम्मेदवारले एकआपसविरुद्ध तिखो प्रहार र जोसिलो बहस गरेका छन्।...

कांग्रेसबाट राष्ट्रपतिमा गोपालमानको पनि दौड

नेपाली कांग्रेसभित्र राष्ट्रपतिका लागि हानथाप देखिएको छ । कांग्रेसका वरिष्ठ नेताद्वय रामचन्द्र पौडेल र गोपालमान श्रेष्ठ राष्ट्रपतिका आकांक्षी देखिएका छन् । प्रधानमन्त्रीमा दाबी गरेका पौडेल संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवाको प्रस्तावक बसे ।कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित भएपछि अहिले पौडेल प्रधानमन्त्रीको रेसबाट स्वतः बाहिरिएको अवस्था छ । देउवाले पौडेल र श्रेष्ठ दुवै जनालाई राष्ट्रपतिको आश्वासन दिएको कांग्रेसवृत्तमा चर्चा छ ।कांग्रेसले समानुपातिक सांसद छनोट गर्दा जनजाति कल

राष्ट्रपति पद ०६४ र ०७२ मै त्यागेको हुँ, अहिले पनि लिन्नँ : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकांक्षी नरहेको बताएका छन्।बिहीबार प्रतिनिधिसभा सदस्यको शपथग्रहणपछि संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।उनले २०६४ साल र २०७२ सालमा आफूलाई राष्ट्रपतिको लागि प्रस्ताव गर्दा आफूले नै अस्वीकार गरेको बताए। उनले त्यतिबेला उमेर नपुगेका (समय नभएको) ले आफूले अस्वीकार गरेको बताए।उनले आगामी दिनमा राजनीतिले मागेको अवस्थालाई मध्यनजर गरेर आवश्यक्ताको पद लिने बताए।उनले भने, ‘हामीले

म राष्ट्रपतिको आकांक्षी होइन : माधव नेपाल

काठमाडौँ – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकांक्षी नरहेको बताएका छन्। बिहीवार प्रतिनिधिसभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर पत्रकारसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफू राष्ट्रपति नबन्ने संकेत गरेका हुन्। नेपालले यसअघि २०६४ र २०७२ सालमा आफूलाई राष्ट्रपतिको लागि प्रश्ताव गर्दा अस्वीकार गरेको स्मरण गरे। ‘हामीले छलफल प्रारम्भ गरेकै छैनौँ। यो […]

आवश्यक परेको खण्डमा सबै पदका लागि तयार छु: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकांक्षी नरहेको बताएका छन्।...

राष्ट्रपतिमा गठबन्धनबाटै ‘तेहेरो’ दाबी, कसले मार्ला बाजी ?

फागुनमा चयन हुने नयाँ राष्ट्रपतिका लागि आकांक्षी नेताहरूले अहिलेबाटै दौडधुप बढाएका छन् । मंसिर ४ को निर्वाचन परिणाम आएपनि सरकार गठन नहुँदै राष्ट्रपति पदलाई बढी नै महत्व दिँदै आकांक्षीहरुले दौडधुप तीव्र बनाएका हुन् ।अहिलेसम्मको स्थितिमा राष्ट्रपतिका लागि सत्ता गठबन्धनकै नेताहरूको तेहेरो दावी पर्ने देखिन्छ । कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीबाट झलनाथ खनाल र माओवादीका तर्फबाट डा. बाबुराम भट्टराईको नाम भावी राष्ट्रपतिका रुपमा चर्चामा आएको छ ।पौडेल र खनालले राष्ट्रपतिका ल

राष्ट्रपतिका आकांक्षी झलनाथ खनालको भाग्य कांग्रेस–माओवादीको हातमा

इलाम : इलाम जिल्लाका लागि कुल मतदाता २ लाख २४ हजार ४ सय ७७ छन्। स्थानीय तहको निर्वाचनपछि इलाममा १२९ जना मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालयको तथ्यांकले इलाम क्षेत्र नं १ मा १ लाख ९ हजार ५ सय ३५ र क्षेत्र नं २ मा १ लाख १५ हजार ३ सय ४२ मतदाता रहेका छन्।देशको प्रधानमन्त्रीसमेत पाइसकेकाले इलाम क्षेत्र नं १ को निर्वाचन परिणामले देशको राजनीतिमा विशेष अर्थ राख्छ। २०४८ सालदेखि यस क्षेत्रबाट निर्वाचनमा होमिएका झलनाथ खनालले २०४ दिन देशको प्रधानमन्त्री चलाए।अब उनको लक्ष्य राष्ट्रपति बन्नु हो। यसअघि

राष्ट्रपतिका लागि एमालेमा तीन आकांक्षी

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि आयोगले मिति तोकेसँगै सत्तासिन दल एमालेमा दौडधुप बढेको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट ठूलो दल बनेको एमालेमा राष्ट्रपतिमा सबैभन्दा...

राष्ट्रपतिका लागि एमालेमा तीन आकांक्षी

काठमाडौं : राष्ट्रपति निर्वाचनका लागि आयोगले मिति तोकेसँगै सत्तासिन दल एमालेमा दौडधुप बढेको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट ठूलो दल बनेको एमालेमा राष्ट्रपतिमा सबैभन्दा बढी आकांक्षी देखिएका छन्।  आयोगले २९ गते राष्ट्रपतिको निर्वाचन मिति तोकेको छ। राष्ट्रपतिका लागि एमालेभित्र दाबेदारहरुले 'लबिङ'...