राष्ट्रपतिका आकांक्षी झलनाथ खनालको भाग्य कांग्रेस–माओवादीको हातमा

इलाम : इलाम जिल्लाका लागि कुल मतदाता २ लाख २४ हजार ४ सय ७७ छन्। स्थानीय तहको निर्वाचनपछि इलाममा १२९ जना मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालयको तथ्यांकले इलाम क्षेत्र नं १ मा १ लाख ९ हजार ५ सय ३५ र क्षेत्र नं २ मा १ लाख १५ हजार ३ सय ४२ मतदाता रहेका छन्।देशको प्रधानमन्त्रीसमेत पाइसकेकाले इलाम क्षेत्र नं १ को निर्वाचन परिणामले देशको राजनीतिमा विशेष अर्थ राख्छ। २०४८ सालदेखि यस क्षेत्रबाट निर्वाचनमा होमिएका झलनाथ खनालले २०४ दिन देशको प्रधानमन्त्री चलाए।अब उनको लक्ष्य राष्ट्रपति बन्नु हो। यसअघि