जापानका प्रधानमन्त्रीले गरे राजीनामाको संकेत, पार्टीको चुनाव नलड्ने

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले फेरि पार्टी अध्यक्षका लागि प्रतिस्पर्धा नगर्ने बताएका छन् । उनले यसै महिना प्रधानमन्त्रीको कुर्सी छाड्ने संकेत गरे । एक वर्षअघि सिञ्जो अबेले राजीनामा दिएपछि सुगा प्रधानमन्त्री बनेका थिए । आफ्नो लोकप्रियतामा ठूलो कमी आएपछि सुगाले यस्तो घोषणा गरेका हुन् । जापानमा अहिले कोभिडका कारण आपतकालिन अवस्था छ । कोभिडको लहर थामिएजस्तो देखिन्न । जापानमा अहिले १५ लाखभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् र खोप लगाउने क्रम पनि सुस्त छ ।  महामारीका बाबजुद

सम्बन्धित सामग्री

जापानका प्रधानमन्त्री किशिदा पार्टी नेतृत्वको चुनाव नलड्ने

जापानका प्रधानमन्त्री फुमियो किशिदाले आफ्नो तीन वर्षे कार्यकालमा राजनीतिक घोटाला र बढ्दो जीवनयापन खर्च लागतका कारण सार्वजनिक असन्तुष्टिको सामना गर्नुपरेपछि पार्टीको नेताको चुनाव नलड्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री किशिदाले राजीनामा दिने

जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) मा रहेको आफ्नो पार्टी प्रमुखको पदबाट राजिनामा दिने घोषणा गर्नुभएको छ । राष्ट्रिय समाचार एजेन्सी क्योडोका अनुसार किशिदाले पार्टीको चौथो ठूलो गुट कोचीकाईको नेताको रूपमा आफ्नो राजीनामा घोषणा गर्ने तयारी गर्नु भएको हो। यस अघिका प्रधानमन्त्रीहरूले पदमा रहँदा आफ्नो गुट (समूह) को नेताबाट राजीनामा दिने अभ्यास …

युनिफिकेशन चर्चमाथि अनुसन्धान गर्न जापानी प्रधानमन्त्री किशिदाको आदेश

जापानका प्रधानमन्त्री फुमिओ किशिदाले युनिफिकेशन चर्चमाथि अनुसन्धानको आदेश दिएका छन्। आफ्नो राजनीतिक पार्टीको सम्बन्ध सो चर्चसँग आवद्ध धार्मिक समूहसँग जोडिएपछि प्रधानमन्त्री फुमिओले अनुसन्धानको आदेश दिएका हुन्। प्रधानमन्त्री फुमिओ चर्चमाथि अनुसन्धान गर्न सुरुमा हिच्किचाइरहेका थिए। तर सोमबार उनको मन्त्रिमण्डलमा शिक्षा मन्त्री रहेका केइको नागाओकाले अनुसन्धान तत्काल सुरु हुने जानकारी दिएका हुन्। अनुसन्धान प्रतिवेदनअनुसार चर्चले पाउँदै आएको […]

जापानका प्रधानमन्त्री फुमियो किशिदाद्वारा मन्त्रिपरिषद् विस्तार

जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेता किशिदा विश्वको तेस्रो ठूलो अर्थतन्त्रको नयाँ नेताको रूपमा  भर्खरै  चुनिएका हुन् । हिरोशिमाका प्रतिष्ठित राजनीतिक परिवारका  ६४ वर्षीय सदस्य किशिदा मृदुभाषी नेताका रूपमा परिचित छन् जसले सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्व गतहप्ता मात्र सम्हालेका छन् ।सोमबारको संसद्को मतदानले उनलाई प्रधानमन्त्रीमा सहजै अनुमोदन गरेको थियो। सोमबारको अनुमोदनपछि किशिदाले थुप्रै नयाँ अनुहार सहित मन्त्रिम

जापानका प्रधानमन्त्री पार्टीको निर्वाचनमा मौन रहने

जापानका प्रधानमन्त्री योशिहिडे सुगा आफ्नो पार्टीको आन्तरिक निर्वाचनमा मौन रहने भएका छन्। नेतृत्वका लागि आफूले फेरि उम्मेदवारी नदिने बताइसकेका सुगाले उत्तराधिकारी बन्न आकांक्षीमध्ये कसैको पक्षमा नखुल्ने भएका हुन्।

जापानका प्रधानमन्त्री पार्टीको निर्वाचनमा मौन रहने

जापानका प्रधानमन्त्री योशिहिडे सुगा आफ्नो पार्टीको आन्तरिक निर्वाचनमा मौन रहनु हुनेभएको छ । नेतृत्वका लागि आफूले फेरि उम्मेदवारी नदिने बताइसक्नु भएका सुगाले उत्तराधिकारी बन्न आकांक्षीमध्ये कसैको पक्षमा नखुल्ने हुनुभएको हो ।

जापानका प्रधानमन्त्री पार्टीको निर्वाचनमा मौन रहने

जापानका प्रधानमन्त्री योशिहिडे सुगा आफ्नो पार्टीको आन्तरिक निर्वाचनमा मौन रहने भएका छन् । नेतृत्वका लागि आफूले फेरि उम्मेदवारी नदिने बताइसकेका सुगाले उत्तराधिकारी बन्न आकांक्षीमध्ये कसैको पक्षमा नखुल्ने भएका हुन् ।सत्तारुढ दल लिवरल डेमोक्रयाटिक पार्टी (एलडिपी) को नेतृत्वका लागि यही सेप्टेम्बर १७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने भएको छ । उम्मेदवारको अन्तिम सूची प्रकाशित भएपछि निर्वाचनको दौड सुरु हुने र यही सेप्टेम्बरको २९ तारिखका दिन मतदान हुने निर्वाचन तालिका रहेको छ ।जापानको राज्यद्व

पदबाट राजीनामा दिँदै जापानका प्रधानमन्त्री सुगा

काठमाडौं । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले पदबाट राजीनामा दिने भएका छन् । यस्तै उनले पार्टीको अध्यक्षका लागि पनि प्रतिस्पर्धा नगर्ने भएका छन् ।

जापानमा थप ७ सय अर्ब डलरको आर्थिक प्याकेज घोषणा

२३ मंसिर, टोक्यो । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोरोना भाइरसका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नेगरी मंगलबार थप आर्थिक प्याकेज ल्याइने घोषणा गरेका छन् । सरकार र सत्तारुढ पार्टीको बैठकमा सम्बोधन गर्दै उनले ७०७ अर्ब अमेरिकी डलरको …

जापानका प्रधानमन्त्री आबे पुनः उम्मेदवारी दिने

टोक्यो । जापानका प्रधानमन्त्री सिन्जो आबेले सत्तारुढ पार्टीको नेतृत्वको चुनावमा पुनः उम्मेदवार हुने आइतबार घोषणा गरेका छन् । पार्टी नेतृत्वमा विजयी भएमा उनले जापानको इतिहासमा सबैभन्दा लामो अवधिसम्म प्रधानमन्त्रीको पदमा रहने ...