जापानका प्रधानमन्त्री फुमिओ किशिदाले युनिफिकेशन चर्चमाथि अनुसन्धानको आदेश दिएका छन्। आफ्नो राजनीतिक पार्टीको सम्बन्ध सो चर्चसँग आवद्ध धार्मिक समूहसँग जोडिएपछि प्रधानमन्त्री फुमिओले अनुसन्धानको आदेश दिएका हुन्। प्रधानमन्त्री फुमिओ चर्चमाथि अनुसन्धान गर्न सुरुमा हिच्किचाइरहेका थिए। तर सोमबार उनको मन्त्रिमण्डलमा शिक्षा मन्त्री रहेका केइको नागाओकाले अनुसन्धान तत्काल सुरु हुने जानकारी दिएका हुन्। अनुसन्धान प्रतिवेदनअनुसार चर्चले पाउँदै आएको […]