जापानका प्रधानमन्त्री किशिदा पार्टी नेतृत्वको चुनाव नलड्ने

जापानका प्रधानमन्त्री फुमियो किशिदाले आफ्नो तीन वर्षे कार्यकालमा राजनीतिक घोटाला र बढ्दो जीवनयापन खर्च लागतका कारण सार्वजनिक असन्तुष्टिको सामना गर्नुपरेपछि पार्टीको नेताको चुनाव नलड्ने घोषणा गरेका छन् ।

सम्बन्धित सामग्री

जापानका प्रधानमन्त्री किशिदा निर्वाचन नलड्ने

जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी सेप्टेम्बरमा हुने पार्टी नेतृत्वको निर्वाचनमा भाग नलिने घोषणा गर्नुभएको छ ।

इन्धन वार्ताका लागि जापानी प्रधानमन्त्री किशिदा कतारमा

एजेन्सी – जापानका प्रधानमन्त्री फुमियो किशिदाले टोकियोका मुख्य तेल आपूर्तिकर्ताहरूसँग ऊर्जा सुरक्षा र स्वच्छ ऊर्जा सहकार्यमा केन्द्रित खाडी भ्रमण पूरा गर्ने क्रममा इन्धनका लागि धनी राष्ट्र कतार पुगेका छन् । जापानले तरलीकृत प्रकृतिक ग्याँस (एलएनजी) को विश्वव्यापी बजारलाई स्थिर बनाउन कतारसँग मिलेर काम गर्न चाहेको किशिदाले सोमबार प्रकाशित कतारको आधिकारिक समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा बताएका […]

मध्यावधि निर्वाचनको चर्चा अफवाह मात्र : प्रधानमन्त्री किशिदा

जापानका प्रधानमन्त्री फुमियो किशिदाले मध्यावधि निर्वाचनको चर्चा अफवाह मात्र भएको बताउनुभएको छ । संसदीय उपनिर्वाचनको एक दिनपछि पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री किशिदाले आफ्नो लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले संसदीय उपनिर्वाचनमा पाँचमध्ये चार स्थानमा विजय हासिल गरेपछि सोमबार सञ्चारमाध्यमसँगको कुराकानीमा संसदको तल्लो सदनलाई मध्यावधि निर्वाचनका लागि विघटन गर्नेबारे आफूले नसोचेको बताउनुभएको …

प्रधानमन्त्री किशिदा अचानक युक्रेन भ्रमणमा निस्किएपछि…

जापानका प्रधानमन्त्री फुमियो किशिदा अचानक युक्रेन भ्रमणमा निस्किनुभएको छ । युक्रेन भ्रमणको क्रममा उहाँले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नुहुनेछ । यसअघि प्रधानमन्त्री किशिदा भारत भ्रमणमा रहनुभएको थियो । समाचार एजेन्सी एएफपीका अनुसार जापानले यस वर्ष जी-७ को अध्यक्षता गरिरहेको छ। यी देशहरूमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिका पर्छन् । यी देशको …

सि मस्कोमा हुँदा जापानी प्रधानमन्त्री किशिदा भने किभको 'सरप्राइज भिजिट'मा

चिनियाँ राष्ट्रपति सि चिनफिङ अहिले रसिया भ्रमणमा छन्। युक्रेनसँग युद्ध लडिरहेको मस्कोमा सि र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबिच भेटवार्ता भएको छ। अन्तर्राष्ट्रिय अदालतले युक्रेनमा युद्ध अपराध गरेको अभियोगमा पुटिनलाई गिरफ्तार गर्न आह्वान गरेको केही दिनपछि सि मस्को पुगेका हुन्। सि मस्को पुगेको बेला जापानका प्रधानमन्त्री फुमिओ किशिदा भने युक्रेनको राजधानी…

प्रधानमन्त्री किशिदा दुईदिने भारत भ्रमणमा

जापानका प्रधानमन्त्री फुमियो किशिदा दुई दिने भारत भ्रमणका लागि सोमबार भारत आइपुग्नुभएको छ । किशिदालाई केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरले दिल्लीको विमानस्थलमा स्वागत गर्नुभएको छ । भ्रमणका क्रममा किशिदाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नुका साथै जापानको इन्डो–प्यासिफिक रणनीति र उसको नयाँ प्रतिरक्षा प्रणालीका बारेमा पनि सम्बोधन गर्नुहुनेछ । पन्ध्र वर्षअघि प्रधानमन्त्री शिन्जो आबेले आफ्नो दिल्ली भ्रमणका …

जी ७ समूहका पाँच राष्ट्रको भ्रमण फलदायी : प्रधानमन्त्री किशिदा

जापानका प्रधानमन्त्री फुमियो किशिदाले जी-७ समूहका पाँच राष्ट्रको भ्रमणको विषयमा जानकारी दिनुभएको छ । शनिबार वासिङ्टनमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री फुमियोले जी-७ समूहका पाँच राष्ट्रको भ्रमण सकारात्मक र फलदायी रहेको जानकारी दिनुभएको हो । उहाँले फ्रान्स, इटाली, बेलायत, क्यानडा र अमेरिकाको भ्रमण गर्नुभएको हो । भ्रमणका क्रममा नेताहरुले विधिवत अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षा गर्न नजिकबाट सहयोग …

जापानका प्रधानमन्त्री किशिदा र अमेरिकी सभामुख पेलोसीबीच भेटवार्ता

'हामी ताइवान स्ट्रेटमा शान्ति र स्थिरता सुनिश्चित गर्न सँगै काम गर्नेछौं', किशिदाले पेलोसीसँगको भेटपछि सो कुरा उल्लेख गरेको क्योडो न्युजले जनाएको छ। 'चीनको व्यवहारले यस क्षेत्र र विश्वको शान्ति र स्थायित्वमा गम्भीर असर पारेको छ र हामीले चीनलई त्यस किसिमक...

जापानका प्रधानमन्त्री किशिदा र अमेरिकी सभामुख पेलोसीबीच वार्ता

जापानी प्रधानमन्त्री फुमियो किशिदा र भ्रमणरत अमेरिकी सदनका सभामुख न्यान्सी पेलोसीले अमेरिकी प्रतिनिधिमण्डलको ताइवान भ्रमणपछि बढ्दो तनावका बीच ताइवान क्षेत्रमा शान्ति र स्थिरताको महत्त्वमा जोड दिएका छन् ।‘हामी ताइवान स्ट्रेटमा शान्ति र स्थिरता सुनिश्चित गर्न सँगै काम गर्नेछौं’, किशिदाले पेलोसीसँगको भेटपछि सो कुरा उल्लेख गरेको क्योडो न्युजले जनाएको छ।  ‘चीनको व्यवहारले यस क्षेत्र र विश्वको शान्ति र स्थायित्वमा गम्भीर असर पारेको छ र हामीले चीनलाई त्यस किसिमका अभ्यास तत्काल रो

जापानका प्रधानमन्त्री किशिदा र अमेरिकी सभामुख पेलोसीबीच वार्ता

एजेन्सी – जापानी प्रधानमन्त्री फुमियो किशिदा र भ्रमणरत अमेरिकी सदनका सभामुख न्यान्सी पेलोसीले अमेरिकी प्रतिनिधिमण्डलको ताइवान भ्रमणपछि बढ्दो तनावका बीच ताइवान क्षेत्रमा शान्ति र स्थिरताको महत्त्वमा जोड दिएका छन्। ‘हामी ताइवान स्ट्रेटमा शान्ति र स्थिरता सुनिश्चित गर्नसँगै काम गर्नेछौँ,’ किशिदाले पेलोसीसँगको भेटपछि सो कुरा उल्लेख गरेको क्योडो न्युजले जनाएको छ।’चीनको व्यवहारले यस क्षेत्र र विश्वको […]