पाकिस्तानको पञ्जाबमा नहरमा भ्यान खस्यो, ११ को मृत्यु

इस्लामाबाद। पाकिस्तानको पञ्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रुवाहक भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु भएको छ। देशको पूर्वीप्रान्तको शिखुपुरा जिल्लामा भएको घटनामा मृतकमध्ये सात बालबालिका, तीन महिला र एक पुरुष रहेको प्रहरीले बताएको छ। घटनालगत्तै प्रहरीले नहरमा डुबेका व्यक्तिहरूलाई बाहिर निकालेको थियो। प्रहरीका अनुसार पञ्जाबको गुजरनवाला जिल्लामा नातेदारसँग भेटघाट गरेर उनीहरू आफ्नो गाउँ खानखा डोगरान फर्किंदै थिए। (रासस/एएनआई)

सम्बन्धित सामग्री

भ्यान दुर्घटनामा ११ यात्रुको मृत्यु

९ माघ, काठमाडौं । थाइल्याण्डमा यात्रु बोकेको भ्यानमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार मृत्यु हुनेमा दुई बालबालिका रहेका छन् । यात्रु बोकेको भ्यान राजमार्गमा जाने क्रममा शनिबार राति नाखोन रातचासिमा प्रान्तमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाका कारण भ्यानमा आगो लागेको छ । गाडीमा जम्मा १२ जना सवार थिए […]

प्रहरी भ्यान दुर्घटनामा एक जवानको मृत्यु

रुकुम (पूर्व) : रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिकामा प्रहरीको भ्यान दुर्घटना हुँदा घाइते भएका मध्ये एक प्रहरी जवानको मृत्यु भएको छ।दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालयमा कार्यरत रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको हो। उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत बाँकेको कोहलपुर लैजाने क्रममा पुनको मृत्यु भएको प्रहरीले जनाएको छ।आज शनिबार दिउँसो सदरमुकाम रूकुमकोटदेखि पुथाउत्तरगंगा गाउँपालिका जाने क्रममा प्रहरीको भ्यान दुर्घटना भएको हो। जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका&ndash

प्रहरी भ्यान दुर्घटना, एकजनाको मृत्यु, पाँचजना घाइते

रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका गैरहेको प्रहरीको भ्यान दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने डिएसपीसहित पाँचजना घाइते भएका छन् । शनिबार दिउँसो सदरमुकाम रुकुमकोटदेखि पुथाउत्तरगङ्गा गाउँपालिका जानेक्रममा सो गाउँपालिका–११, तल्लो सेरा नजिकै लु १ झ ६६० नम्बरको भ्यान दुर्घटनामा पर्दा जिल्ला प्रहरी कार्यालयमा कार्यरत रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको हो …

सिन्धुलीमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

सिन्धुलीको सुनकोशी गाउँपालिका–६ शितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सिराहाको विष्णुपुरकट्टि– १ का अन्दाजी २९ वर्षीय बल बहादुर लामा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सिराहाबाट भैसी लोड गरि काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रित भई आज बिहान सवा ५ बजे सडकबाट अन्दाजी डेढ सय मिटर तल खसेको थियो ।

सिन्धुलीमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ : सिन्धुलीको सुनकोशी गाउँपालिका ६ शीतलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सिराहाको विष्णुपुरकट्टि १ का अन्दाजी २९ वर्षीय बल बहादुर लामाको घटनास्थलमै मृत्यु भएको हो।सिरहाबाट भैँसी लोड गरी काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रित भई बिहान सवा ५ बजेतिर सडकबाट अन्दाजी १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

सिन्धुलीमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालिका–६ शितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको विष्णुपुरकट्टि-१ का अन्दाजी २९ वर्षीय बलबहादुर लामा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सिराहाबाट भैसी लोड गरी काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रीत भई […]

बालाजुमा भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौंको बालाजुमा हिजो बेलुकी भ्यान र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ का अन्दाजी ३९ वर्षीय सन्जिव कार्की रहेका छन् । उनको उपचारको क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राती साढे २ बजे मृत्यु भएको हो । बा ६ च ४८११ नम्बरको टाटा डि. आई भ्यान र बा ७५ प २२५९ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे बालाजु स्थित भाटभटेनी डिर्पामेन्टल स्टोर अगाडी सडकमा ठोकिएका थिए । दुवै सवारी साधन र भ्यान चालकलाई प्रहर

बालाजुमा भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं, १६ असार । काठमाडौंको बालाजुमा बुधबार भ्यान र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ का अन्दाजी ३९ बर्षीय सन्जिव कार्की रहेका छन् । उनको उपचारको क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राती साढे २ बजे मृत्यु भएको हो । बा ६ च ४८११ नम्बरको टाटा डि. आई भ्यान […]

लालबन्दीमा पिकअप भ्यान दुर्घटनामा एकजनाको मृत्यु

मलङ्गवा – सर्लाहीको लालबन्दीमा पिकअप भ्यान पल्टिँदा एक युवकको मृत्यु भएको छ । २५ जनाभन्दा बढी घाइते भएका छन् । फुटबल खेलाडी बोकेको प्रदेश–२–०३००१ च ०८४६ नम्बरको पिकअप भ्यान लालबन्दी नगरपालिका–६ मा दुर्घटनामा परेको हो । फुटबल खेल्नका लागि खेलाडी बोकेर लालबन्दीकै परवानिपुरतर्फ हिँडेको भ्यान लालबन्दी नगरपालिका–६ स्थित फुटबल चौर अगाडि दुर्घटना हुँदा लालबन्दी नगरपालिका–९ […]

सर्लाहीमा पिकअप भ्यान दुर्घटना, एक जनाको मृत्यु

सर्लाहीको  लालबन्दीमा आज  पिकअप भ्यान पल्टिँदा एक युवकको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् । फुटबल खेलाडी बोकेको प्रदेश–२–०३००१ च ०८४६ नम्बरको पिकअप भ्यान लालबन्दी नगरपालिका–६ मा दुर्घटनामा परेको हो ।फुटबल खेल्नका लागि खेलाडी बोकेर लालबन्दीकै  परवानिपुरतर्फ हिँडेको  भ्यान लालबन्दी नगरपालिका–६ स्थित फुटबल चौर अगाडि दुर्घटना हुँदा  लालबन्दी नगरपालिका–९ बस्तीपुरका १७ वर्षीय प्रल्हाद दाहालको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन