लालबन्दीमा पिकअप भ्यान दुर्घटनामा एकजनाको मृत्यु

मलङ्गवा – सर्लाहीको लालबन्दीमा पिकअप भ्यान पल्टिँदा एक युवकको मृत्यु भएको छ । २५ जनाभन्दा बढी घाइते भएका छन् । फुटबल खेलाडी बोकेको प्रदेश–२–०३००१ च ०८४६ नम्बरको पिकअप भ्यान लालबन्दी नगरपालिका–६ मा दुर्घटनामा परेको हो । फुटबल खेल्नका लागि खेलाडी बोकेर लालबन्दीकै परवानिपुरतर्फ हिँडेको भ्यान लालबन्दी नगरपालिका–६ स्थित फुटबल चौर अगाडि दुर्घटना हुँदा लालबन्दी नगरपालिका–९ […]

सम्बन्धित सामग्री

पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । सिन्धुलीमा आज बिहान भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका ६ सितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।  सिराहाको विष्णुपुरकट्टि १ का अन्दाजी २९ वर्षीय बल बहादुर लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  सिराहाबाट भैसी लोड गरी काठमाडौं आउँदै गरेको वाग्मती...