डडेल्धुराको भित्री मधेशवासीको दुःख, जोखिम मोलेर नदी तर्न बाध्य, फोटो

डडेल्धुरा : प्राकृतिक विपदको दृष्टिले अति संवेदनशील डडेल्धुरा भित्री मधेसमा बर्सेनि ७/८ जनाको बाढीकै कारण मृत्यु हुने गर्छ। यहाँ रहेका रंगुन नदी, पुन्तुरा खोला र सादनी खोला तर्ने पुल नहुँदा यस क्षेत्रका नागरिकले जोखिम मोलेर नदी तथा खोला पार गर्दै आएका छन्। रंगुन नदीमा पुल निर्माणाधीन छ। उक्त पुल निर्माण भइसक्न अझै वर्षौं ...

सम्बन्धित सामग्री

भासिएको पुलबाट जोखिम मोलेर भेरी नदी वारपार गर्न बाध्य

सल्यान : सल्यान र जाजरकोटको सिमानामा पर्ने छेडागाडनजिकै भेरी नदीस्थित झोलुंगे पुल भासिएको एक वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन।गत वर्ष अविरल वर्षाका कारण पुल भासिएपछि बन्गाडकुपिण्डे नगरपालिका–२ बाँमेका बाउनडाँडा, पारिल्ला, चैते, कुरिल्लेल गायत जाजरकोटका झन्डै ३ सय परिवार जोखिम मोलेर वारपार गर्न बाध्य छन्।पिलर भासिएपछि झोलुंगे पुलको बीच भागले भेरी नदी छोए पनि अर्को विकल्प नभएपछि भासिएकै पुलबाट स्थानीय हिँड्न बाध्य छन्।स्थानीयलाई पालिकाको मुख्य बजार सल्लीबजार,  जाजरकोटको शिव

भेरी नदीमा जोखिम मोलेर तुइन चढ्छन् स्थानीय र बालबालिका

सल्यान ।  सरकारले ८ वर्षअघि देशभर तुइन विस्थापन गर्ने घोषणा गरे पनि कार्यान्वयन हुन सकेको छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले (२०७२ साल)मै दुई वर्षभित्र तुइन विस्थापित गर्ने उद्घोष गरे पनि सल्यान र जाजरकोटका स्थानीय बासिन्दा अझै पनि जोखिम मोलेर तुइनकै भरमा भेरी नदी वारपार गर्न बाध्य छन् । सम्बन्धित निकायसँग झोलुङ्गे पुल निर्माणको […]

जोखिम मोलेर अरुण नदी तर्दै

काठमाडौँ,१८ पुष । सङ्खुवासभाको खाँदबारी नगरपालिका –९, तुम्लिङटारस्थित लम्सुवाघाटमा पक्की पुल नहुँदा डुङ्गामा जोखिम मोलेर अरुण नदी तर्दै भोजपुरको षडानन्द नगरपालिका ६, मच्छेटारका विद्यार्थी । तस्बिरः भविन कार्की/रासस

जीर्ण पुलमा जोखिम मोलेर यात्रा गर्दै नागरिक

काठमाडौँ,२५ कार्तिक । नेपाल–भारत सिमानामा रहेको बैतडीको झुलाघाटस्थित महाकाली नदी माथिको डेढ सय वर्ष पहिले बनेको पुल । सुदूरपहाडको मुख्य नाकामा रहेको यस जीर्ण पुलबाट आवतजावत गर्न नागरिक वाध्य छन् । तस्बिरः विनोद सिंह विष्ट/रासस

नेपाली गोताखोरहरू उपकरण नहुँदा जोखिम मोलेर काम गर्न बाध्य

काठमाडौं । नेपाली गोताखोरहरू सामान्य उपकरण नहुँदा जोखिम मोलेर काम गर्न बाध्य भएका छन् । झरी बाक्लिनासाथ प्राकृतिक प्रकोपका घटना एकपछि अर्को गर्दै कानमा ठोक्किन आइपुग्छन् । अझ नेपालका प्रमुख राजमार्ग नदी किनारमा बनाइएकाले सडकबाट खसेका गाडी सिधै नदीमा झर्ने गरेका छन् । ठाडो खोलामा ज्यान माया मारेर जोखिमपूर्ण काम गर्ने गोताखोरको अवस्था सोचे जस्तो […]

बबईमा पुल नहुँदा जोखिम मोलेर आवतजावत गर्दै विद्यार्थी

सल्यानको कालिमाटी गाउँपालिका–७ काप्रेचौरस्थित बबई नदिमा घुइयावारी–बाटुले जोड्ने पुल नहुदाँ विद्यार्थीहरु जोखिम मोलेर विद्यालय जान बाध्य छन्। वर्षातको उर्लँदो भेल होस वा हिउँदको चिसो, विद्यार्थीलाई जोखिम मोलेर नदी वारपार गर्नुको...

बबई नदीमा पुल नहुँदा जोखिम मोलेर वारपार गर्छन् विद्यार्थी

सल्यान : बबई नदीमा पुल नहुँदा सल्यान कालिमाटीका बालबालिका जोखिम मोलेर नदी वारपार गर्न बाध्य छन्। कालिमाटी गाउँपालिका–७ काप्रेचौरका १५० भन्दा बढी बालबालिका दैनिक जोखिम मोलेर बबई नदीमा पुल नहुँदा जोखिम मोलेर वारपार गर्दै आइरहेका हुन्।पुल नहुँदा चिन्ना, गाडीको ट्युब‚ जर्किन आदिको सहायताले बबई नदी तर्ने गरेको बालबालिकाको भनाइ छ। बबईपारीका स्वयंवास, कुसुमतरा, बाटुले लगायतका बालबालिका दैनिक एक घण्टा हिँडेर घुइयाबारीमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा जाने गर्दछन्।विद्यालय जाँ

न राहत न वास, जोखिम मोलेर पुनर्वास

१ असार मध्यराति १२ बजेको थियो । इन्द्रावती नदी गड्गडाउँदै बजार पसेपछि परिवारसँगै मस्त निद्रामा रहेका अमृतकृष्ण श्रेष्ठ ३० वर्षदेखि बस्दै आएको घरबाट रुँदैरुँदै बाहिर निस्के । त्यतिवेला छेवैको घरलाई बाढीले छोपिसकेको...

पुल नहुँदा लिमी जान जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता

सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमी जान नदी तर्नुपर्ने बाध्यता छ। लिमी जान दुईमध्ये एउटा खोला र अर्को नदी छ। दुवैमा पुल नहुँदा मानिसहरुलाई आवतजावतमा समस्या भएको छ। लिमीको हल्जी गाउँका फुर्बा तामाङले लिमी आउजाउ गर्न बर्खामा बढेको खोला र नदी तर्नुपर्ने बाध्यता रहँदै आएको बताए। उनका अनुसार न्यालु लेकबाट लिमी जाँदा […]